काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमितको संख्या बढेसँगै कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या पनि बढ्दो छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म देशैभरबाट एक हजार १६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।  पछिल्लो २४ घण्टामा मात्रै ९ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आजसम्म देशैभरका आइसोलेसनमा ५ हजार ९९० संक्रमितको उपचार भइरहेको छ।देशैभर हालसम्म पीसीआर विधिबाट एक लाख ४९ हजार ७७२ नमूना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३७ पीसीआर विधिबाट नमूना परीक्षण भएका छन्। 

मन्त्रालयका अनुसार हालसम्म देशैभर आरडीटी किट विधिबाट २ लाख ३३ हजार ५४३ नमूना परीक्षण गरिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै १० हजार २४ नमूना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए। आज देशभर क्वारेन्टाइनमा बस्नेको संख्या एक लाख २५ हजार ७९८ रहेको छ। 

" /> काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमितको संख्या बढेसँगै कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या पनि बढ्दो छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म देशैभरबाट एक हजार १६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।  पछिल्लो २४ घण्टामा मात्रै ९ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आजसम्म देशैभरका आइसोलेसनमा ५ हजार ९९० संक्रमितको उपचार भइरहेको छ।देशैभर हालसम्म पीसीआर विधिबाट एक लाख ४९ हजार ७७२ नमूना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३७ पीसीआर विधिबाट नमूना परीक्षण भएका छन्। 

मन्त्रालयका अनुसार हालसम्म देशैभर आरडीटी किट विधिबाट २ लाख ३३ हजार ५४३ नमूना परीक्षण गरिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै १० हजार २४ नमूना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए। आज देशभर क्वारेन्टाइनमा बस्नेको संख्या एक लाख २५ हजार ७९८ रहेको छ। 

"> कोरोना संक्रमित सात हजार पुग्दा एक हजार १६७ संक्रमणमुक्त: Dekhapadhi देशैभरका आइसोलेसनमा ५ हजार ९९० संक्रमित उपचाररत 
  • पछिल्लो २४ घण्टामा थपिए ५८६ संक्रमित 
  • हालसम्म एक हजार १६७ जना संक्रमणमुक्त 
  • पीसीआर विधिबाट एक लाख ४९ हजार ७७२ नमूना परीक्षण
  • क्वारेन्टाइनमा बस्नेको संख्या एक लाख २५ हजार ७९८ 
  • ">
    कोरोना संक्रमित सात हजार पुग्दा एक हजार १६७ संक्रमणमुक्त <p style="text-align: justify;">काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p> <p style="text-align: justify;">संक्रमितको संख्या बढेसँगै कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या पनि बढ्दो छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म देशैभरबाट एक हजार १६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।&nbsp; पछिल्लो २४ घण्टामा मात्रै ९ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।</p> <p style="text-align: justify;">मन्त्रालयका अनुसार आजसम्म देशैभरका आइसोलेसनमा ५ हजार ९९० संक्रमितको उपचार भइरहेको छ।देशैभर हालसम्म पीसीआर विधिबाट एक लाख ४९ हजार ७७२ नमूना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३७ पीसीआर विधिबाट नमूना परीक्षण भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">मन्त्रालयका अनुसार हालसम्म देशैभर आरडीटी किट विधिबाट २ लाख ३३ हजार ५४३ नमूना परीक्षण गरिएका छन्।&nbsp;पछिल्लो २४ घण्टामा मात्रै १० हजार २४ नमूना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।&nbsp;आज देशभर क्वारेन्टाइनमा बस्नेको संख्या एक लाख २५ हजार ७९८ रहेको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्