काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित पुष्टि भएसँगै नेपालमा कूल संक्रमितको संख्या सात हजार १७७ पुगेको हो।
हिजो, २ जेठसम्म नेपालमा संक्रमितको संख्या ६ हजार ५९१ थियो। आज पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएपछि सात हजार नाघेको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कोरोना संक्रमित महोत्तरीमा पुष्टि भएका छन्।
प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार महोत्तरीमा मात्रै २०० संक्रमित थपिएका छन्।
त्यस्तै रौतहटमा १२७, प्युठानमा ३८, उदयपुरमा ४ , सिराहामा १, मोरङमा ९, झापामा २, धनुषामा २६, बारामा ७, कपिलवस्तुमा १०, रुपन्देहीमा ७, सर्लाहीमा ६, अर्चाखाँचीमा १२, कैलालीमा १, पर्वतमा ३, पूर्व नवलपरासीमा १७, गुल्मीमा २६, बाँकेमा १, बर्दियामा ३१, दाङमा ८, सल्यानमा २५, सुर्खेतमा २, दैलेखमा २, कालीकोटमा १४ र कञ्चनपुरमा सातजना नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित पुष्टि भएसँगै नेपालमा कूल संक्रमितको संख्या सात हजार १७७ पुगेको हो।

">