कालिकोट। कालिकोटमा आज थप १४ जनामा कोरोना संक्रमण पु्ष्‍टि भएको छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो।
जिल्लाको सान्‍नी त्रिवेणी गाउँपालिका- २ का १९, २१, २१, २४, ३८ र  ६० वर्षीय पुरुष तथा वडा नम्बर ३ का २३, ४२ र  ५० वर्षीय पुरुष र  १८, २२, ५१ वर्षीया महिलामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए।
उनीहरूलाई अहिले आइसोलेसनमा राखिएको छ।
‘संक्रमितको संख्या ४३ छ जसमध्ये एकजना बाजुराका छन् ’, महतले भने, ‘२५ जना संक्रमणमुक्त भएर घर गइसकेका छन्। हाल आइसोलेसनमा १८ जना छन्।"
" /> कालिकोट। कालिकोटमा आज थप १४ जनामा कोरोना संक्रमण पु्ष्‍टि भएको छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो।
जिल्लाको सान्‍नी त्रिवेणी गाउँपालिका- २ का १९, २१, २१, २४, ३८ र  ६० वर्षीय पुरुष तथा वडा नम्बर ३ का २३, ४२ र  ५० वर्षीय पुरुष र  १८, २२, ५१ वर्षीया महिलामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए।
उनीहरूलाई अहिले आइसोलेसनमा राखिएको छ।
‘संक्रमितको संख्या ४३ छ जसमध्ये एकजना बाजुराका छन् ’, महतले भने, ‘२५ जना संक्रमणमुक्त भएर घर गइसकेका छन्। हाल आइसोलेसनमा १८ जना छन्।"
"> कालिकोटका थप १४ जनामा कोरोना संक्रमण: Dekhapadhi
कालिकोटका थप १४ जनामा कोरोना संक्रमण
स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो।
उनीहरूलाई अहिले आइसोलेसनमा राखिएको छ।
‘संक्रमितको संख्या ४३ छ जसमध्ये एकजना बाजुराका छन् ’, महतले भने, ‘२५ जना संक्रमणमुक्त भएर घर गइसकेका छन्। हाल आइसोलेसनमा १८ जना छन्।"
प्रतिक्रिया दिनुहोस्