काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा हालसम्मकै सबैभन्दा धेरै जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा आज  ५८६ जना संक्रमित थपिएका हुन्।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा हालसम्मकै सबैभन्दा धेरै जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा आज  ५८६ जना संक्रमित थपिएका हुन्।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ।

"> पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए: Dekhapadhi
पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा हालसम्मकै सबैभन्दा धेरै जनामा कोरोना भाइरस संक्रमण&nbsp;पुष्टि भएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा आज&nbsp;&nbsp;५८६ जना&nbsp;संक्रमित थपिएका हुन्।</p> <p style="text-align: justify;">मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्