कैलाली। सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले दार्चुलामा थप बोर्डर आउट पोस्ट् (बीओपी) स्थापना गरिने बताएका छन्।

दार्चुला सदरमुकाममा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर भवनको उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन्।

खनालले सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी क्रियाशील रहेको बताएका छन्। उनले सीमित श्रोतसाधनका बीचमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको समेत बताए।

सीमा सुरक्षााका लागि अहिले देशभर बोर्डर आउट पोस्ट् स्थापना भइरहेको उनकाे भनाइ छ।

व्यास गाउँपालिका-१, छांगरुमा ३१ वैशाखमा स्थापना भएको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्न आईजीपी खनाल आज दार्चुला पुगेका हुन्।

दार्चुलामा भारतसँग सीमा जोडिएकाे १२५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ।

" /> कैलाली। सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले दार्चुलामा थप बोर्डर आउट पोस्ट् (बीओपी) स्थापना गरिने बताएका छन्।

दार्चुला सदरमुकाममा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर भवनको उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन्।

खनालले सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी क्रियाशील रहेको बताएका छन्। उनले सीमित श्रोतसाधनका बीचमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको समेत बताए।

सीमा सुरक्षााका लागि अहिले देशभर बोर्डर आउट पोस्ट् स्थापना भइरहेको उनकाे भनाइ छ।

व्यास गाउँपालिका-१, छांगरुमा ३१ वैशाखमा स्थापना भएको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्न आईजीपी खनाल आज दार्चुला पुगेका हुन्।

दार्चुलामा भारतसँग सीमा जोडिएकाे १२५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ।

"> सशस्त्र प्रहरीका आईजीपी भन्छन्- ‘दार्चुलामा थप बीओपी स्थापना गर्छाैं’: Dekhapadhi
सशस्त्र प्रहरीका आईजीपी भन्छन्- ‘दार्चुलामा थप बीओपी स्थापना गर्छाैं’
कैलाली। सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले दार्चुलामा थप बोर्डर आउट पोस्ट् (बीओपी) स्थापना गरिने बताएका छन्।

दार्चुला सदरमुकाममा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर भवनको उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन्।

खनालले सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी क्रियाशील रहेको बताएका छन्। उनले सीमित श्रोतसाधनका बीचमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको समेत बताए।

सीमा सुरक्षााका लागि अहिले देशभर बोर्डर आउट पोस्ट् स्थापना भइरहेको उनकाे भनाइ छ।

व्यास गाउँपालिका-१, छांगरुमा ३१ वैशाखमा स्थापना भएको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्न आईजीपी खनाल आज दार्चुला पुगेका हुन्।

दार्चुलामा भारतसँग सीमा जोडिएकाे १२५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्