खेल मिलोमतोको अभियोगमा पाँच वर्षअघि पक्राउ परेर राज्यविरुद्धको अभियोगमा मुद्दा खेपिरहेका नेपाली राष्ट्रिय टोलीका तत्कालिन कप्तान सागर थापासहित पाँच फुटबलरले मंगलबार सर्वोच्च अदालतबाट सफाई पाएका छन्।

नेपाल प्रहरीले २७ असोज २०७२ मा सागरसहित विभागीय टोली नेपाल पुलिस क्लबका गोलकिपर रितेश थापा, मनाङ मर्स्याङदी क्लबका रक्षक विकाससिंह क्षेत्री र थ्री स्टार क्लबका प्रशिक्षक अञ्जन केसी र खेलाडी सन्दीप राईलाई खेल मिलोमतोको अभियोगमा पक्राउ गरेको थियो।

राष्ट्रिय टोलीका कप्तान र उपकप्तान राईसहितका पाँच सेलिब्रिटी फुटबलरलाई पक्राउ गरी राज्यविरुद्धको अपराधमा मुद्दा लगाइएको त्यो घटनालाई नेपाली खेलकुदकै अहिलेसम्मकै सबभन्दा ठूलो ‘स्क्यान्डल’ मानिन्छ। खेल मिलोमतोको आरोपमा एशियाली फुटबल महासंघ (एएफसी) तथा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाँचै जनालाई फुटबलका सबैखाले गतिविधिमा लाग्न नपाउने गरी आजीवन प्रतिबन्ध लगाइसकेको छ।

अदालतबाट सफाई पाएपछि राष्ट्रिय टोलीका पूर्वकप्तान सागर थापासँग देखापढीका सुजन श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :-

– राज्यविरुद्धको अपराधको अभियोगबाट सफाई पाउनुभएको छ, कस्तो महशुस गर्नु भएको छ?

यो निर्णय हाम्रो पक्षमा आउँछ भनेर हामी ६ वर्षसम्म निरन्तर लागेका थियौं। आज न्याय पाएका छौं। यसले हामीलाई एकदम खुशी लागेको छ। हामीलाई ‘म्याच फिक्सिङ’ गर्छ भनेर पक्राउ गरिएको थियो। त्यसमा कतिपय कुरा प्रमाणित गर्नुपर्ने थियो। तर, उहाँहरूले कुनै प्रमाण पाउनुभएन ।
तर, आज अदालतले हामीलाई सफाई र सम्मान दिएको छ। अब एन्फा र नेपाली फुटबलप्रेमीहरूबाट पनि त्यस्तै सम्मानको व्यवहार भयो भने हामी खुशी हुनेछौं।

– यो पाँच वर्षको अवधि कत्तिको सकसपूर्ण रह्यो?

एकदम कठिन थियो, यो समय। यति लामो समयसम्म हामीले देशका लागि भनेर खेल्यौं। रूची भएका कारण बाल्यकालदेखी फुटबलमा लाग्यौं। त्यतिबेला फुटबलमा केही पनि थिएन। फुटबलको अवस्था त्यति राम्रो थिएन। केही नभएको ठाउँमा रगत र पसिना बगाएर मेहनत गर्दै अघि बढ्दै हामी त्यो स्थानसम्म पुगेका थियौं।

फुटबलमा हामीले लामो समय विताएका थियौं। सधै देश र टीमका लागि सोच्थ्यौं। धेरै मेहनत गरेर आफ्नो बलबुताले भ्याएसम्म देशका लागि सफल नतिजा पनि ल्याएका हौं। त्यही कारण दर्शकबाट धेरै माया पाएका थियौं। तर, त्यो हुँदाहुदै राज्यविरुद्धको अपराधको आरोप लाग्यो।

हामीले आफ्नो करिअरमा नेपाली फुटबललाई धेरै राम्रो नतिजा दिएका छौं। सधै नेपाली फुटबललाई अगाडि बढाउने नै कोशिस गर्‍यौं। तर यो आरोपले कति दुःख, पीडा भयो भन्ने कुरा आज म शब्दमा व्याख्या गर्न नै सक्दिन।

– एक्कासी खेल मिलोमतोको कुरा आउँदा जीवनमा कस्तो परिवर्तन ल्यायो ?

यो पाँच वर्षको समयमा हामीले धेरै नराम्रा कुरा भोग्यौं। धेरै तनाव भएको थियो। फुटबल खेलाडीको रूपमा छिमेक, समाजले चिनेको नाम र सम्मानमा चोट पुग्यो। कतिपयले राम्रोसँग बोले पनि हामीलाई अप्रत्यक्ष रूपमा गर्ने घोचपेच सहजै बुझ्न सक्थ्यौं। त्यो समयमा धेरै पीडा भयो।

फुटबल विकासमा हामी जुन तरिकाले अघि बढेका थियौं, त्यो ठाउँ, सहुलियत फेरी पाउनुपर्‍यो। खेलाडीको संन्यास लिने चाहना हुन्छ। खेलाडीका लागि घरेलु मैदानमा फुटबल खेलेर सन्यास लिने ठूलो इच्छा हुन्छ। मेरो पनि त्यो चाहना छ। एन्फाले यसका लागि वातावरण मिलाउन पहल गरिदिनुपर्‍यो।

– देशभित्र कानूनी लडाईं जिते पनि एएफसीले तपाईँहरूलाई म्याच फिक्सिङको आरोपमा लगाएको प्रतिबन्ध त कायमै छ नी?

हाम्रो अभिभावक एन्फा हो। उहाँहरूले अब पहल गरिदिनुपर्छ। हामीले एएफसीलाई पनि अपील गरेका थियौं। उहाँहरूले अदालतको फैसलालगायतका कुरालाई मध्यनजर गर्ने भन्नुभएको थियो। तर, उहाँहरूले एक्कासी आजीवन प्रतिबन्धको निर्णय गरिदिनुभयो। उहाँहरूसँग हामीविरुद्धको आरोप मात्र छ, त्यसलाई पुष्टि गर्न कुनै प्रमाण छैन।

शुरूमा २७ खेल मा ‘फिक्सिङ’ भनेर आयो। पछि १७ वटा भन्यो, फेरी १५ वटा भन्यो, ५ भन्यो र पछि ४ खेलमा भनेर भनियो। हामीमाथि पूर्वाग्रह साँधिएको छ।

सात वर्षअघि जापानविरुद्ध खेल्दा पाँच गोल खायौं। पछिल्लो पटक एशियन कपमा खेल्दा हामीले तीन गोल मात्र खायौं। तर, तीन गोल खाएको त्यो खेलमा पनि म्याच फिक्सिङ गरेको छ भनेर आयो। हामी हरेक खेल जित्नका लागि खेल्छौं। जापानसँग खेल्ने भन्दैमा हामी हार्नका लागि खेल्दैनौं। तर अवस्था अर्कै थियो। हरेक खेलको फुटेज हुन्छ। कहाँनिर हाम्रो गल्ति भएको छ भनेर हामीले माग्यौं। म्याच फिक्सिङ हो भने त हामीले गरेको प्रदर्शनमा फरक पर्छ होला नी। उहाँहरूले हजार पटक हेर्नु भयो होला। तर, हामीलाई प्रमाण देखाउन सक्नुभएन। हामीले तिरेको एक हजार डलर त्यतिकै खेर गयो। तर एएफसीले हामीलाई 'ग्राउण्ड अफ डिसिजन' दिन सक्नुभएन।

फिफामा अपील गर्नुपर्छ भन्नुभयो। फिफामा अपील गर्न २० हजार डलर तिर्नुपर्थ्यो। ‘म्याच फिक्सिङ’ गरेर करोडौं रुपैयाँ कमाएको आरोप प्रहरीले लगाइरहेको थियो। तर, हामी प्रतिव्यक्ति २० हजार डलर तिर्नसक्ने अवस्थामा थिएनौं। त्यसैले फिफामा अपील गर्न सकेनौं।

खासमा मिलोमतोको कुरा चाँही के हो ?

म राम्रो फुटबल खेल्छु भनेर लागेको हो। हामीलाई त ‘म्याच फिक्सिङ’को आरोप लगाइएको हो नी त। हामीले गल्ति गरेको भए त हेर्नेवित्तिकै थाहा हुन्छ नी। मैले ‘म्याच फिक्सिङ’ गराउनका लागि गर्नु पर्ने काम के हो? खेलमा देखिन्छ होला नी त? मैले नेपालको फुटबल बनाउन खेले की बिगार्न खेले भन्ने कुरा त त्यहाँ देखिन्छ नी त। त्यो कुरा हामीले धेरै पटक माग्यौं, तर प्रमाणित गर्न कसैले सकेन।

उहाँहरूको मेलबाट हामी तपाईको अपील स्वीकार गर्दैनौं भन्ने जवाफ मात्र आउँछ। तपाईँहरूले म्याच फिक्सिङ गरेको हो, हामी तपाईँहरूलाई आजीवन प्रतिबन्ध लगाउँछौं भनेर त्यतिकै लगाइयो। तर कुन आधारमा लगाइयो त? ‘म्याच फिक्सिङ’ गरेको हो भनेर कसैले बोल्दैमा हुदैन नि त।

भोलिको दिनमा नयाँ बच्चाहरूले फुटबल खेल्ने की नखेल्ने भनेर सोध्यो भने, म सधै खेल्नु नै भन्छु। नयाँ पुस्ताले पनि फुटबल खेलोस्। फुटबलको विकास होस भन्ने नै हो।

अन्तिममा ‘म्याच फिक्सिङ’ भन्ने कुनै आधार नभएपछि राज्यविरुद्धको अपराध भनेर मुद्दा चलाइयो।

यहाँ एकले अर्कोलाई समाउने, अर्कोले अर्कोलाई समाउने। सबै आ–आफ्नो स्वार्थमा मात्र लागेका छन्। आफूमात्र अघि बढ्ने अरूको खुट्टा तान्ने प्रवृत्ति छ। त्यसमा हामी थिचिएका छौं।

– अबको कदम के हुन्छ?

एएफसीले जुन कुरा मान्न खोजेको छैन। त्यसका लागि यो सबै निर्णयहरूलाई राखेर फेरि अपील गर्न चाहन्छौं। अब एन्फाले पनि आफूलाई स्पष्ट पार्नुपर्नेछ। कि त अदालतको निर्णय मान्दैनौं, तिमीहरूले ‘म्याच फिक्सिङ’ गरेकै हो भन्नुपर्‍यो। होइन भने एन्फाले एएफसीसँग अपील गर्नुपर्‍यो। हामीमाथिको प्रतिबन्ध फुकुवामा पहल गर्नुपर्‍यो।

फुटबल विकासमा हामी जुन तरिकाले अघि बढेका थियौं, त्यो ठाउँ, सहुलियत फेरि पाउनुपर्‍यो। खेलाडीको संन्यास लिने चाहना हुन्छ। खेलाडीका लागि घरेलु मैदानमा फुटबल खेलेर सन्यास लिने ठूलो इच्छा हुन्छ। मेरो पनि त्यो चाहना छ। एन्फाले यसका लागि वातावरण मिलाउन पहल गरिदिनुपर्‍यो।

– फुटबलका नयाँ पुस्तालाई के भन्‍न चाहनुहुन्छ?

फुटबल प्रेमीहरूलाई यो कुरा प्रष्टसँग बुझाउन चाहन्छौं। त्यसैले जो फुटबलको विकास गर्छु भनेर लाग्नु भएको छ, उहाँहरूलाई निश्पक्ष भएर लाग्नुस भन्न चाहन्छौं।

" /> खेल मिलोमतोको अभियोगमा पाँच वर्षअघि पक्राउ परेर राज्यविरुद्धको अभियोगमा मुद्दा खेपिरहेका नेपाली राष्ट्रिय टोलीका तत्कालिन कप्तान सागर थापासहित पाँच फुटबलरले मंगलबार सर्वोच्च अदालतबाट सफाई पाएका छन्।

"> सागर थापा भन्छन् -‘घरेलु मैदानमा फुटबल खेलेर संन्यास लिने इच्छा छ’: Dekhapadhi
सागर थापा भन्छन् -‘घरेलु मैदानमा फुटबल खेलेर संन्यास लिने इच्छा छ’

प्रतिक्रिया दिनुहोस्