काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामीले रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको जानकारी दिए। 

मन्त्रालयले यसको लागि लिखित पत्राचारसमेत गरेको छ। संक्रमितहरूले समन्वय गर्दा बिरामीलाई सहज हुने सहप्रवक्ता अधिकारीले भने। 

मन्त्रालयले एक सुचना मार्फत पनि एक अस्पताल र अर्को अपस्पतालबीच समन्वय नहुँदा बिरामीहरू प्रत्यक्ष मर्कामा पर्ने गरेको, उपचार पाउन दुई-चार वटा अस्पताल जानुपर्ने बाध्यता भएको र सो क्रममा आवश्यक उपचार नपाई मृत्युसमेत भएको भन्दै आवश्यक समन्वय गर्न भनेको छ। रासस

" /> काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामीले रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको जानकारी दिए। 

मन्त्रालयले यसको लागि लिखित पत्राचारसमेत गरेको छ। संक्रमितहरूले समन्वय गर्दा बिरामीलाई सहज हुने सहप्रवक्ता अधिकारीले भने। 

मन्त्रालयले एक सुचना मार्फत पनि एक अस्पताल र अर्को अपस्पतालबीच समन्वय नहुँदा बिरामीहरू प्रत्यक्ष मर्कामा पर्ने गरेको, उपचार पाउन दुई-चार वटा अस्पताल जानुपर्ने बाध्यता भएको र सो क्रममा आवश्यक उपचार नपाई मृत्युसमेत भएको भन्दै आवश्यक समन्वय गर्न भनेको छ। रासस

"> स्वास्थ्य मन्त्रालयले अस्पताललाई भन्यो- 'समन्वय नगरी बिरामी रिफर नगर्नू': Dekhapadhi
स्वास्थ्य मन्त्रालयले अस्पताललाई भन्यो- 'समन्वय नगरी बिरामी रिफर नगर्नू' <p style="text-align: justify;">काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामीले रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ।</p> <p style="text-align: justify;">मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">मन्त्रालयले यसको लागि लिखित पत्राचारसमेत गरेको छ। संक्रमितहरूले समन्वय गर्दा बिरामीलाई सहज हुने सहप्रवक्ता अधिकारीले भने।&nbsp;</p> <p style="text-align: justify;">मन्त्रालयले एक सुचना मार्फत पनि एक अस्पताल र अर्को अपस्पतालबीच समन्वय नहुँदा बिरामीहरू प्रत्यक्ष मर्कामा पर्ने गरेको, उपचार पाउन दुई-चार वटा अस्पताल जानुपर्ने बाध्यता भएको र सो क्रममा आवश्यक उपचार नपाई मृत्युसमेत भएको भन्दै आवश्यक समन्वय गर्न भनेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्