काठमाडौं। नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले आज पनि विभिन्न मुलुकबाट अलपत्र नेपाली उद्धार उडान गरी नेपाल ल्याउँदैछन् ।

नेपाल एअरलाइन्सले बैंककबाट र हिमालयले ढाकाबाट उद्धार उडान गरी नेपाली ल्याउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

त्यसका लागि दुवै एअरलाइन्सका जहाज गन्तव्यतर्फ उडिसकेका छन्। दुबै जहाज आज साँझ काठमाडौं फर्कनेछन्।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करीब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महीनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एअरलाइन्सलाई २४ र हिमालय एअरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो।

त्यस्तै २४ वटासम्म विदेशी एअरलाइन्सलाई उडान दिइएको छ। नेपाल एअरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एअरलाइन्ससँग चार न्यारो बडी जहाज छन्। रासस

" /> काठमाडौं। नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले आज पनि विभिन्न मुलुकबाट अलपत्र नेपाली उद्धार उडान गरी नेपाल ल्याउँदैछन् ।

नेपाल एअरलाइन्सले बैंककबाट र हिमालयले ढाकाबाट उद्धार उडान गरी नेपाली ल्याउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

त्यसका लागि दुवै एअरलाइन्सका जहाज गन्तव्यतर्फ उडिसकेका छन्। दुबै जहाज आज साँझ काठमाडौं फर्कनेछन्।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करीब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महीनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एअरलाइन्सलाई २४ र हिमालय एअरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो।

त्यस्तै २४ वटासम्म विदेशी एअरलाइन्सलाई उडान दिइएको छ। नेपाल एअरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एअरलाइन्ससँग चार न्यारो बडी जहाज छन्। रासस

"> बंगलादेश र बैंककमा अलपत्र नेपालीलाई 'एअरलिफ्ट' गरी ल्याईँदै: Dekhapadhi
बंगलादेश र बैंककमा अलपत्र नेपालीलाई 'एअरलिफ्ट' गरी ल्याईँदै
काठमाडौं। नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले आज पनि विभिन्न मुलुकबाट अलपत्र नेपाली उद्धार उडान गरी नेपाल ल्याउँदैछन् ।

नेपाल एअरलाइन्सले बैंककबाट र हिमालयले ढाकाबाट उद्धार उडान गरी नेपाली ल्याउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

त्यसका लागि दुवै एअरलाइन्सका जहाज गन्तव्यतर्फ उडिसकेका छन्। दुबै जहाज आज साँझ काठमाडौं फर्कनेछन्।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करीब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महीनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एअरलाइन्सलाई २४ र हिमालय एअरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो।

त्यस्तै २४ वटासम्म विदेशी एअरलाइन्सलाई उडान दिइएको छ। नेपाल एअरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एअरलाइन्ससँग चार न्यारो बडी जहाज छन्। रासस

प्रतिक्रिया दिनुहोस्