काठमाडौं। नेपाल एअरलाइन्सले विश्‍वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ ।

उद्धार उडानबाट आउने नेपालीले अनिवार्य रूपमा पीसीआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएकाले चार्टर्ड उडानको तालिका परिवर्तन गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

पीसीआर रिपोर्ट समयमा आउन नसेकेको तथा अन्य प्राविधिक कारणले गर्दा सम्बन्धित देशका नेपाली दूतावासबाट अनुरोध भएकाले पूर्वनिर्धारित उडान तालिकामा केही परिवर्तन गरिएको हो।

निगमले यसअघि १४ जुनदेखि २५ जुनसम्मको उद्धार उडानको तालिका सार्वजनिक गरेको थियो। निगमको पहिलो उडानमा वाइड बडी जहाजले बंगलादेशबाट २५८ नेपाली उद्धार गरी नेपाल ल्याएको थियो। १५ र १६ जुनको उडान रद्द भएको थियो।

पछिल्लो पटक निगमले उडानको नयाँ कार्यतालिका बनाएको छ। निगमको उडान तालिकाअनुसार आज थाइल्याण्डको बैंकक रहेको छ। त्यसैगरी भोलि, १८ जुनमा साउदी अरेबियाको रियाद र दुबई, १९ जुनमा जापानको नारिता र कुवेत, २० जुनमा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ।

त्यसैगरी २१ जुनमा ढाका, दक्षिण कोरिया र बहराइन जुन २२ मा अष्ट्रेलियाको सिङ्नी र बैंकक उडान हुनेछ। त्यस्तै २३ जुनमा नारिता र माले, २४ जुनमा मा नारिता, साउदी अरबको जेद्दा, २५ जुनमा बहराईन, जुन २६ मा मेलबर्न, २७ जुनमा मेलबर्न, २९ जुनमा तेल अभिव, साइप्रस, जेद्दा र ३० जुनमा साइप्रसका लागि उडान निर्धारण गरिएको छ।

दूतावाससँगको समन्वयमा हुने चार्टर्ड उडानमा यात्रुले पीसआर वा आरडीटी परीक्षण नेगेटिभ वा कोभिडको लक्षण नभएको स्वास्थ्यकर्मीको प्रमाणित प्रमाण पेश गरेको हुनुपर्नेछ।

चार्टर्ड उडान यात्रुको उपलब्धताको आधारमा परिवर्तन हुनसक्ने र जहाजमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर्ड हुने निगमले विज्ञप्तिमा उल्लेख गरेको छ।

" /> काठमाडौं। नेपाल एअरलाइन्सले विश्‍वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ ।

"> नेपाल एअरलाइन्सको उद्धार उडान तालिका परिवर्तन (नयाँ तालिकासहित): Dekhapadhi
नेपाल एअरलाइन्सको उद्धार उडान तालिका परिवर्तन (नयाँ तालिकासहित)

प्रतिक्रिया दिनुहोस्