कैलाली। कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकार गम्भीर नभएको भन्दै नेपाली कांग्रेस कैलालीले बिरोध र्‍यालीसहित प्रदर्शन गरेको छ।

नेपाली कांग्रेस कैलालीले पार्टी कार्यालयदेखि प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।

कोरोना भाइरस रोकथामका लागि सरकार जिम्मेवार बन्न र भ्रष्टाचार रोकथामका लागि दबाब दिन प्रदर्शन गरिएको नेपाली कांग्रेस कैलालीका जिल्ला सभापाति नरनारायण शाहले बताए।

" /> कैलाली। कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकार गम्भीर नभएको भन्दै नेपाली कांग्रेस कैलालीले बिरोध र्‍यालीसहित प्रदर्शन गरेको छ।

नेपाली कांग्रेस कैलालीले पार्टी कार्यालयदेखि प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।

कोरोना भाइरस रोकथामका लागि सरकार जिम्मेवार बन्न र भ्रष्टाचार रोकथामका लागि दबाब दिन प्रदर्शन गरिएको नेपाली कांग्रेस कैलालीका जिल्ला सभापाति नरनारायण शाहले बताए।

"> कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै विरोध प्रदर्शन: Dekhapadhi नेपाली कांग्रेस कैलालीले पार्टी कार्यालयदेखि प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ। 

">
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै विरोध प्रदर्शन <p style="text-align: justify;">कैलाली। कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकार गम्भीर नभएको भन्दै नेपाली कांग्रेस कैलालीले बिरोध र्&zwj;यालीसहित प्रदर्शन गरेको छ।</p> <p style="text-align: justify;">नेपाली कांग्रेस कैलालीले पार्टी कार्यालयदेखि प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।</p> <p style="text-align: justify;">कोरोना भाइरस रोकथामका लागि सरकार जिम्मेवार बन्न र भ्रष्टाचार रोकथामका लागि दबाब दिन प्रदर्शन गरिएको नेपाली कांग्रेस कैलालीका जिल्ला सभापाति नरनारायण शाहले बताए।</p>
प्रतिक्रिया दिनुहोस्