पाेखरा। लकडाउनले रोकिएको पोखरा महानगरपालिकाको न्यायिक समितिले सेवालाई निरन्तरता दिने भएको छ।

लकडाउन घोषणापछि समितिले अनलाइनमार्फत् उजुरी दर्ता व्यवस्था गरेको थियो।

सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था सिर्जना भएकाले समितिले अनलाइनमार्फत् उजूरी दर्ता गर्ने व्यवस्था मिलाएको थियो भने इजलासबाट हुने न्यायिक सेवा स्थगन गरेको थियो।

सरकारले १ असार गतेदेखि लकडाउन खुकुलो बनाएपछि समितिको आज बसेको बैठकले भाेलिदेखि इजलास सञ्चालन गर्दै सेवा प्रवाहलाई नियमित गर्ने निर्णय गरेको न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन्। रासस

" /> पाेखरा। लकडाउनले रोकिएको पोखरा महानगरपालिकाको न्यायिक समितिले सेवालाई निरन्तरता दिने भएको छ।

लकडाउन घोषणापछि समितिले अनलाइनमार्फत् उजुरी दर्ता व्यवस्था गरेको थियो।

सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था सिर्जना भएकाले समितिले अनलाइनमार्फत् उजूरी दर्ता गर्ने व्यवस्था मिलाएको थियो भने इजलासबाट हुने न्यायिक सेवा स्थगन गरेको थियो।

सरकारले १ असार गतेदेखि लकडाउन खुकुलो बनाएपछि समितिको आज बसेको बैठकले भाेलिदेखि इजलास सञ्चालन गर्दै सेवा प्रवाहलाई नियमित गर्ने निर्णय गरेको न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन्। रासस

"> पाेखरा महानगरको न्यायिक इजलास पुनःसञ्चालन: Dekhapadhi
पाेखरा महानगरको न्यायिक इजलास पुनःसञ्चालन <p style="text-align: justify;">पाेखरा। लकडाउनले रोकिएको पोखरा महानगरपालिकाको न्यायिक समितिले सेवालाई निरन्तरता दिने भएको छ।</p> <p style="text-align: justify;">लकडाउन घोषणापछि समितिले अनलाइनमार्फत् उजुरी दर्ता व्यवस्था गरेको थियो।</p> <p style="text-align: justify;">सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था सिर्जना भएकाले समितिले अनलाइनमार्फत् उजूरी दर्ता गर्ने व्यवस्था मिलाएको थियो भने इजलासबाट हुने न्यायिक सेवा स्थगन गरेको थियो।</p> <p style="text-align: justify;">सरकारले १ असार गतेदेखि लकडाउन खुकुलो बनाएपछि समितिको आज बसेको बैठकले भाेलिदेखि इजलास सञ्चालन गर्दै सेवा प्रवाहलाई नियमित गर्ने निर्णय गरेको न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्