रूपन्देही। भैरहवाको भीम अस्पतालबाट २६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन्।

१९ र २० जेठमा अस्पतालको आइसोलेसन सेन्टरमा भर्ना भएका कपिलवस्तुका १४, रूपन्देहीका दश र नवलपरसीका दुई सङ्क्रमित संक्रमणमुक्त भएर आज घर फर्किएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए।

अस्पतालमा एक गर्भवतीसहित दुई सङ्क्रमित उपचाररत छन्।

प्रवक्ता उपाध्यायका अनुसार डिस्चार्ज हुनेमा रूपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षीया महिला तथा ४१ र ४३ वर्षीय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षीया महिला र ४२ वर्षीय पुरुष तथा मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षीय पुरुष छन्।

त्यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३३, ४१ वर्षीया महिला, बुद्धभूमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षीय पुरुष, शिवराज नगरपालिकाकी २४ वर्षीया महिला तथा नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावल गाउँपालिकाका २६ वर्षीय पुरुष छन्।

यसअघि सोही अस्पतालबाट २५ सङ्क्रमित संक्रमणमुक्त भएर घर फर्किएका थिए।

" /> रूपन्देही। भैरहवाको भीम अस्पतालबाट २६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन्।

१९ र २० जेठमा अस्पतालको आइसोलेसन सेन्टरमा भर्ना भएका कपिलवस्तुका १४, रूपन्देहीका दश र नवलपरसीका दुई सङ्क्रमित संक्रमणमुक्त भएर आज घर फर्किएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए।

अस्पतालमा एक गर्भवतीसहित दुई सङ्क्रमित उपचाररत छन्।

प्रवक्ता उपाध्यायका अनुसार डिस्चार्ज हुनेमा रूपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षीया महिला तथा ४१ र ४३ वर्षीय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षीया महिला र ४२ वर्षीय पुरुष तथा मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षीय पुरुष छन्।

त्यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३३, ४१ वर्षीया महिला, बुद्धभूमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षीय पुरुष, शिवराज नगरपालिकाकी २४ वर्षीया महिला तथा नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावल गाउँपालिकाका २६ वर्षीय पुरुष छन्।

यसअघि सोही अस्पतालबाट २५ सङ्क्रमित संक्रमणमुक्त भएर घर फर्किएका थिए।

"> भैरहवाको भीम अस्पतालबाट २६ कोरोना संक्रमित डिस्चार्ज  : Dekhapadhi कपिलवस्तुका १४, रूपन्देहीका दश र नवलपरसीका दुई सङ्क्रमित संक्रमणमुक्त भएर आज घर फर्किएका हुन्।

भैरहवाको भीम अस्पतालबाट २६ कोरोना संक्रमित डिस्चार्ज
रूपन्देही। भैरहवाको भीम अस्पतालबाट २६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन्।

१९ र २० जेठमा अस्पतालको आइसोलेसन सेन्टरमा भर्ना भएका कपिलवस्तुका १४, रूपन्देहीका दश र नवलपरसीका दुई सङ्क्रमित संक्रमणमुक्त भएर आज घर फर्किएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए।

अस्पतालमा एक गर्भवतीसहित दुई सङ्क्रमित उपचाररत छन्।

प्रवक्ता उपाध्यायका अनुसार डिस्चार्ज हुनेमा रूपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षीया महिला तथा ४१ र ४३ वर्षीय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षीया महिला र ४२ वर्षीय पुरुष तथा मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षीय पुरुष छन्।

त्यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३३, ४१ वर्षीया महिला, बुद्धभूमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षीय पुरुष, शिवराज नगरपालिकाकी २४ वर्षीया महिला तथा नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावल गाउँपालिकाका २६ वर्षीय पुरुष छन्।

यसअघि सोही अस्पतालबाट २५ सङ्क्रमित संक्रमणमुक्त भएर घर फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्