रुकुम (पश्चिम)।  चौरजहारी नगरपालिका–८ सोती घटनामा अभियोग लागेका नौ जनाको आज बयान सकिएको छ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान आज सकिएको रुकुम अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले बताए।

अभियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उनको भनाइ छ। बयान भोलिन पनि हुने छ।

घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ। दुई नाबालकसहित ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत तथा एक जनालाई मतियार कसूरमा मुद्दा परेको छ।

३२ जेठमा अभियोग दर्ता भएपछि हिजो, १ असारमा दुई नाबालकको बयान र थुनछेक बहस सकिएपछि मुद्दा पुर्पक्षका लागि तिनलाई बाल सुधारगृहमा पठाउन अदालतले आदेश दिएको थियो।

गएको १० जेठमा चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोट, भेरी नगरपालिकाका पाँच र चौरजहारी नगरपालिकाका एक जनाको मृत्यु भएको थियो।

यसैबीच युग पाठक, जेबी विश्वकर्मा, मोहन साशङ्कर, राम नेपाली, विजय विश्वकर्मा र सुष्मा बरालीको अध्ययन टोलीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनामा जातीय विभेद देखिनाका साथै सरकार र राजनीतिक दलहरूको भूमिका कमजोर देखिएको भनी प्रतिवेदन सार्वजनिक गरेको छ।

" /> रुकुम (पश्चिम)।  चौरजहारी नगरपालिका–८ सोती घटनामा अभियोग लागेका नौ जनाको आज बयान सकिएको छ।

"> चौरजहारी घटनाका नौ प्रतिवादीको बयान सकियो : Dekhapadhi कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान आज सकिएको रुकुम जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले बताएका छन्।

चौरजहारी घटनाका नौ प्रतिवादीको बयान सकियो
रुकुम (पश्चिम)।  चौरजहारी नगरपालिका–८ सोती घटनामा अभियोग लागेका नौ जनाको आज बयान सकिएको छ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान आज सकिएको रुकुम अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले बताए।

अभियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उनको भनाइ छ। बयान भोलिन पनि हुने छ।

घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ। दुई नाबालकसहित ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत तथा एक जनालाई मतियार कसूरमा मुद्दा परेको छ।

३२ जेठमा अभियोग दर्ता भएपछि हिजो, १ असारमा दुई नाबालकको बयान र थुनछेक बहस सकिएपछि मुद्दा पुर्पक्षका लागि तिनलाई बाल सुधारगृहमा पठाउन अदालतले आदेश दिएको थियो।

गएको १० जेठमा चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोट, भेरी नगरपालिकाका पाँच र चौरजहारी नगरपालिकाका एक जनाको मृत्यु भएको थियो।

यसैबीच युग पाठक, जेबी विश्वकर्मा, मोहन साशङ्कर, राम नेपाली, विजय विश्वकर्मा र सुष्मा बरालीको अध्ययन टोलीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनामा जातीय विभेद देखिनाका साथै सरकार र राजनीतिक दलहरूको भूमिका कमजोर देखिएको भनी प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्