रूपन्देही। बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा ६ युवक घाइते भएका छन्।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाबाट बुटवलतर्फ छुटेको प्रदेश ३-०१-२२च ४५२२ नम्बरको डबल क्याप जीप तिनाउ नदीमा खसेको हो।
दुर्घटनामा तिनाउ गाउँपालिका –३ दोभानका दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, विनोद बस्याल, बालकृष्ण बस्याल र कृष्ण बस्याल घाइते भएका छन्।
घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। रासस
" /> रूपन्देही। बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा ६ युवक घाइते भएका छन्।प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाबाट बुटवलतर्फ छुटेको प्रदेश ३-०१-२२च ४५२२ नम्बरको डबल क्याप जीप तिनाउ नदीमा खसेको हो।

">