काठमाडौं। कोभिड–१९ विरुद्ध अग्रपङ्तिमा रहेर काम गरिरहेका चिकित्सकलगायत स्वास्थ्यकर्मीको सुरक्षाका लागि इजरायल सरकारले नेपाललाई विविध स्वास्थ्य सामग्री प्रदान गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि इजराजयका राजदूत बेनी ओमेरले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरे।

मन्त्री ढकालले स्वास्थ्य उपकरण प्रदान गरेकोमा इजरायल सरकार र त्यहाँका जनताप्रति कृतज्ञता व्यक्त गर्दै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट कोरोनालाई परास्त गर्न सकिने विश्वास व्यक्त गरे।

राजदूत ओमेरले कोरोनाको महामारीविरुद्धको लडाइँमा आफ्नो देश र नेपाल एकसाथ रहेका भन्दै असहज अवस्थामा नै वास्तविक मित्रता प्रमाणित हुने बताए।

आज प्रदान गरिएका सहायता सामग्रीमा ५५० वटा पीपीई, १० हजार थान मास्क, पाँच हजार पञ्जा, स्यानिटाइजरलगायत छन्। रासस

" /> काठमाडौं। कोभिड–१९ विरुद्ध अग्रपङ्तिमा रहेर काम गरिरहेका चिकित्सकलगायत स्वास्थ्यकर्मीको सुरक्षाका लागि इजरायल सरकारले नेपाललाई विविध स्वास्थ्य सामग्री प्रदान गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि इजराजयका राजदूत बेनी ओमेरले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरे।

मन्त्री ढकालले स्वास्थ्य उपकरण प्रदान गरेकोमा इजरायल सरकार र त्यहाँका जनताप्रति कृतज्ञता व्यक्त गर्दै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट कोरोनालाई परास्त गर्न सकिने विश्वास व्यक्त गरे।

राजदूत ओमेरले कोरोनाको महामारीविरुद्धको लडाइँमा आफ्नो देश र नेपाल एकसाथ रहेका भन्दै असहज अवस्थामा नै वास्तविक मित्रता प्रमाणित हुने बताए।

आज प्रदान गरिएका सहायता सामग्रीमा ५५० वटा पीपीई, १० हजार थान मास्क, पाँच हजार पञ्जा, स्यानिटाइजरलगायत छन्। रासस

"> इजरायलले गर्‍यो नेपाललाई स्वास्थ्य सामग्री सहयोग  : Dekhapadhi
इजरायलले गर्‍यो नेपाललाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौं। कोभिड–१९ विरुद्ध अग्रपङ्तिमा रहेर काम गरिरहेका चिकित्सकलगायत स्वास्थ्यकर्मीको सुरक्षाका लागि इजरायल सरकारले नेपाललाई विविध स्वास्थ्य सामग्री प्रदान गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि इजराजयका राजदूत बेनी ओमेरले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरे।

मन्त्री ढकालले स्वास्थ्य उपकरण प्रदान गरेकोमा इजरायल सरकार र त्यहाँका जनताप्रति कृतज्ञता व्यक्त गर्दै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट कोरोनालाई परास्त गर्न सकिने विश्वास व्यक्त गरे।

राजदूत ओमेरले कोरोनाको महामारीविरुद्धको लडाइँमा आफ्नो देश र नेपाल एकसाथ रहेका भन्दै असहज अवस्थामा नै वास्तविक मित्रता प्रमाणित हुने बताए।

आज प्रदान गरिएका सहायता सामग्रीमा ५५० वटा पीपीई, १० हजार थान मास्क, पाँच हजार पञ्जा, स्यानिटाइजरलगायत छन्। रासस

प्रतिक्रिया दिनुहोस्