अफगानिस्तान। अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको गेरेशक जिल्लामा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको दोहोरो झडपमा परी सात लडाकू मारिएकाे जिल्ला प्रहरी प्रमुख मोहमद खपाल्वाकले बताएका छन्।

आज बिहान सबेरै भएको यस दोहोरो झडपको क्रममा तालिबानी लडाकूहरू भागेका तर सातजनाको शव भने घटनास्थलमा फेला परेको बताइएको छ।  

तालिबान लडाकू समूहले भने यस विषयमा हालसम्म कुनै टिप्पणी गरेका छैनन्।

छिमेकमा पर्ने संगीन जिल्लामा हिजाे यस्तै प्रकारको झडप भएको र यसमा परी अन्य तीन लडाकू मारिएकाे स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। रासस

" /> अफगानिस्तान। अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको गेरेशक जिल्लामा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको दोहोरो झडपमा परी सात लडाकू मारिएकाे जिल्ला प्रहरी प्रमुख मोहमद खपाल्वाकले बताएका छन्।

आज बिहान सबेरै भएको यस दोहोरो झडपको क्रममा तालिबानी लडाकूहरू भागेका तर सातजनाको शव भने घटनास्थलमा फेला परेको बताइएको छ।  

तालिबान लडाकू समूहले भने यस विषयमा हालसम्म कुनै टिप्पणी गरेका छैनन्।

छिमेकमा पर्ने संगीन जिल्लामा हिजाे यस्तै प्रकारको झडप भएको र यसमा परी अन्य तीन लडाकू मारिएकाे स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। रासस

"> गोली हानाहानमा सात तालिबानी लडाकू मारिए: Dekhapadhi
गोली हानाहानमा सात तालिबानी लडाकू मारिए <p style="text-align: justify;">अफगानिस्तान। अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको गेरेशक जिल्लामा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको दोहोरो झडपमा परी सात लडाकू मारिएकाे जिल्ला प्रहरी प्रमुख मोहमद खपाल्वाकले बताएका छन्।</p> <p style="text-align: justify;">आज बिहान सबेरै भएको यस दोहोरो झडपको क्रममा तालिबानी लडाकूहरू भागेका तर सातजनाको शव भने घटनास्थलमा फेला परेको बताइएको छ। &nbsp;</p> <p style="text-align: justify;">तालिबान लडाकू समूहले भने यस विषयमा हालसम्म कुनै टिप्पणी गरेका छैनन्।</p> <p style="text-align: justify;">छिमेकमा पर्ने संगीन जिल्लामा हिजाे यस्तै प्रकारको झडप भएको र यसमा परी अन्य तीन लडाकू मारिएकाे स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्