काठमाडौं। खेल मिलेमताेको आरोपमा राज्यविरूद्धको अभियोग लागेका राष्ट्रिय टोलीका तत्कालीन कप्तान सागर थापासहित पाँच फुटबलरलाई आज सर्वाेच्च अदालतले सफाइ दिएको छ।

विभिन्न अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा नेपाल पुलिसले थापासहित अन्जन केसी, रितेश थापा, विकाससिंह क्षेत्री र सन्दीप राईलाई पक्राउ गरी विशेष अदालतमा राज्यविरुद्धको अभियोगमा मुद्दा लगाएको थियो।

खेलाडीहरूलाई राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरे पनि राज्यविरुद्धको अपराध हुनका लागि कानूनमा स्पष्ट व्यवस्था नभएको, फौजदारी कानूनमा अभियोग कानूनद्वारा पुष्टि नभएको तथा एकातिर राज्यविरुद्धको अपराधको कानून नभएको अर्कोतिर अभियोग लगाएजस्तो राज्यविरुद्धको अपराधलाई पुष्टि हुन सक्ने आधार र कारणसमेत नभएकाे भन्दै विशेष अदालतले खेलाडीहरूलाई सफाइ दिएको थियो।

त्यसपछि सरकारले सर्वाेच्चमा मुद्दा चलाएको थियो। आज सर्वाेच्चका न्यायाधीशहरू डाक्टर आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतले गरेको फैसलालाई आज सदर गरिदिएको छ।

कसूरको प्रकृति खेल मिलेमतो (म्याच फिक्सिङ) रहेको र फौजदारी संहितामा म्याच फिक्सिङको कानून पछि मात्रै आएको थियो। तर, यो कसूर अगाडिको नै भएकाले कानूनको अभावमा सफाइ दिएको विशेष अदालतको फैसला सदर भएको हो।

" /> काठमाडौं। खेल मिलेमताेको आरोपमा राज्यविरूद्धको अभियोग लागेका राष्ट्रिय टोलीका तत्कालीन कप्तान सागर थापासहित पाँच फुटबलरलाई आज सर्वाेच्च अदालतले सफाइ दिएको छ।

विभिन्न अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा नेपाल पुलिसले थापासहित अन्जन केसी, रितेश थापा, विकाससिंह क्षेत्री र सन्दीप राईलाई पक्राउ गरी विशेष अदालतमा राज्यविरुद्धको अभियोगमा मुद्दा लगाएको थियो।

खेलाडीहरूलाई राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरे पनि राज्यविरुद्धको अपराध हुनका लागि कानूनमा स्पष्ट व्यवस्था नभएको, फौजदारी कानूनमा अभियोग कानूनद्वारा पुष्टि नभएको तथा एकातिर राज्यविरुद्धको अपराधको कानून नभएको अर्कोतिर अभियोग लगाएजस्तो राज्यविरुद्धको अपराधलाई पुष्टि हुन सक्ने आधार र कारणसमेत नभएकाे भन्दै विशेष अदालतले खेलाडीहरूलाई सफाइ दिएको थियो।

त्यसपछि सरकारले सर्वाेच्चमा मुद्दा चलाएको थियो। आज सर्वाेच्चका न्यायाधीशहरू डाक्टर आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतले गरेको फैसलालाई आज सदर गरिदिएको छ।

कसूरको प्रकृति खेल मिलेमतो (म्याच फिक्सिङ) रहेको र फौजदारी संहितामा म्याच फिक्सिङको कानून पछि मात्रै आएको थियो। तर, यो कसूर अगाडिको नै भएकाले कानूनको अभावमा सफाइ दिएको विशेष अदालतको फैसला सदर भएको हो।

"> सागर थापालगायत राष्ट्रिय टीमका फुटबलरले सर्वाेच्च अदालतबाट सफाइ पाए: Dekhapadhi
सागर थापालगायत राष्ट्रिय टीमका फुटबलरले सर्वाेच्च अदालतबाट सफाइ पाए
काठमाडौं। खेल मिलेमताेको आरोपमा राज्यविरूद्धको अभियोग लागेका राष्ट्रिय टोलीका तत्कालीन कप्तान सागर थापासहित पाँच फुटबलरलाई आज सर्वाेच्च अदालतले सफाइ दिएको छ।

विभिन्न अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा नेपाल पुलिसले थापासहित अन्जन केसी, रितेश थापा, विकाससिंह क्षेत्री र सन्दीप राईलाई पक्राउ गरी विशेष अदालतमा राज्यविरुद्धको अभियोगमा मुद्दा लगाएको थियो।

खेलाडीहरूलाई राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरे पनि राज्यविरुद्धको अपराध हुनका लागि कानूनमा स्पष्ट व्यवस्था नभएको, फौजदारी कानूनमा अभियोग कानूनद्वारा पुष्टि नभएको तथा एकातिर राज्यविरुद्धको अपराधको कानून नभएको अर्कोतिर अभियोग लगाएजस्तो राज्यविरुद्धको अपराधलाई पुष्टि हुन सक्ने आधार र कारणसमेत नभएकाे भन्दै विशेष अदालतले खेलाडीहरूलाई सफाइ दिएको थियो।

त्यसपछि सरकारले सर्वाेच्चमा मुद्दा चलाएको थियो। आज सर्वाेच्चका न्यायाधीशहरू डाक्टर आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतले गरेको फैसलालाई आज सदर गरिदिएको छ।

कसूरको प्रकृति खेल मिलेमतो (म्याच फिक्सिङ) रहेको र फौजदारी संहितामा म्याच फिक्सिङको कानून पछि मात्रै आएको थियो। तर, यो कसूर अगाडिको नै भएकाले कानूनको अभावमा सफाइ दिएको विशेष अदालतको फैसला सदर भएको हो।

प्रतिक्रिया दिनुहोस्