कालीकाेट। कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले रैथाने बालीको बीउ बैंक स्थापना गरेको छ।

लोप हुँदै गएको चिनो, कागुनो, फापरजस्ता  प्राङ्गारिक खाद्यान्नको बीउ बैंक स्थापना गरिएको हो।

नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनका गर्न बीउ विकास बैंक स्थापना गरेको जनाएको छ।

रैथाने बाली हुने क्षेत्र कर्णालीमा पछिल्लो समय उत्पादन घट्दै गई हाइब्रिड बीउबिजनले प्रांगारिक उत्पादनमा ठूलो असर परेको हुनाले जोगाउन रैथाने बीउ विकास बैंक स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख पर्शुराम काफ्लेका बताए।

“कर्णालीका १० वटै जिल्लालाई मध्यनजर गरी बैंक स्थापना गरिएको हो”,  उनले भने, “कर्णालीमै पहिलोपटक बीउ बैंक स्थापना गरिएको छ। १० वटै जिल्लासंँग समन्वय गरी कुन क्षेत्रमा कुन बाली उत्पादन हुन्छ, कुन क्षेत्रमा फलफूल उत्पादन हुन्छ, त्यसै आधारमा बीउ उत्पादन गरी वितरण गरिनेछ।”

नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन जैविक रैथाने बीउ विकास बैंक स्थापना गरिएको नगर प्रमुख जसीप्रसाद चौलागाईँले बताए।

“अहिले रैथाने बालीको उत्पादन लोप हुँदै गइरहेको छ”, उनले भने, ‘यहाँ चिनो, फापर कोदोजस्ता वस्तुहरूको माग अत्यधिक बढिरहेका बेला हामीले यसको उत्पादनमा नगरपालिकाका कृषि सहकारीलाई अनुदान दिएर भए  पनि  अर्गानिक हबका रूपमा विकास गर्दै जान्छौंँ।” रासस

" /> कालीकाेट। कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले रैथाने बालीको बीउ बैंक स्थापना गरेको छ।

"> कालीकाेटमा रैथाने बाली बीउ विकास बैंक स्थापना: Dekhapadhi
कालीकाेटमा रैथाने बाली बीउ विकास बैंक स्थापना

प्रतिक्रिया दिनुहोस्