कैलाली। सुदूरपश्चिममा आज १७ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएको हो।

तीन महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनका अुनसार कैलाली १० र कञ्चनपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३४९ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका १०३ जना, कञ्चनपुरमा ७३, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने २१ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

" /> कैलाली। सुदूरपश्चिममा आज १७ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएको हो।

तीन महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनका अुनसार कैलाली १० र कञ्चनपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३४९ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका १०३ जना, कञ्चनपुरमा ७३, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने २१ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

"> सुदूरपश्चिममा थपिए १७ जना कोरोना संक्रमित: Dekhapadhi
सुदूरपश्चिममा थपिए १७ जना कोरोना संक्रमित
कैलाली। सुदूरपश्चिममा आज १७ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएको हो।

तीन महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनका अुनसार कैलाली १० र कञ्चनपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३४९ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका १०३ जना, कञ्चनपुरमा ७३, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने २१ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्