दाङ। घोराही उपमहानगरपालिकाका विभिन्न वडामा स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि कार्यालय बन्द गरिएको छ।

स्वास्थ्यचौकी र उनीहरू आवतजावत गर्ने वडा कार्यालयसमेत बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ।

सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मी वडा कार्यालयमा बस्ने गरेकाले घोराही ३ नं. वडा कार्यालय बन्द गरिएको नगर प्रमुख नरुलाल चौधरीले बताए।

त्यस्तै वडा नं. ४ मा रहेको स्वास्थ्यचौकी पनि बन्द गरिएको छ। त्यहाँ कार्यरत दुई स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए।

त्यसैगरी, वडा नं २ को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यालय पनि बन्द गरिएको छ।

भोलिरदेखि सङ्क्रमित स्वास्थ्यकर्मी तथा वडा नम्बर १७ र १८ का सङ्क्रमितका परिवारको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन शुरू गरिने उपमहानगरपालिकाका प्रमुख चौधरीले बताए।

घोराही–१७ का १७ र घोराही– १८ का दुई जनाको रिपोर्ट नआउँदै घर गएकाले कन्ट्याक्ट ट्रेसिङ गर्नुपरेको जनाइएको छ। रासस

" /> दाङ। घोराही उपमहानगरपालिकाका विभिन्न वडामा स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि कार्यालय बन्द गरिएको छ।

स्वास्थ्यचौकी र उनीहरू आवतजावत गर्ने वडा कार्यालयसमेत बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ।

सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मी वडा कार्यालयमा बस्ने गरेकाले घोराही ३ नं. वडा कार्यालय बन्द गरिएको नगर प्रमुख नरुलाल चौधरीले बताए।

त्यस्तै वडा नं. ४ मा रहेको स्वास्थ्यचौकी पनि बन्द गरिएको छ। त्यहाँ कार्यरत दुई स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए।

त्यसैगरी, वडा नं २ को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यालय पनि बन्द गरिएको छ।

भोलिरदेखि सङ्क्रमित स्वास्थ्यकर्मी तथा वडा नम्बर १७ र १८ का सङ्क्रमितका परिवारको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन शुरू गरिने उपमहानगरपालिकाका प्रमुख चौधरीले बताए।

घोराही–१७ का १७ र घोराही– १८ का दुई जनाको रिपोर्ट नआउँदै घर गएकाले कन्ट्याक्ट ट्रेसिङ गर्नुपरेको जनाइएको छ। रासस

"> कोरोना संक्रमित भेटिएपछि घोराहीका वडा र स्वास्थ्य कार्यालय बन्द  : Dekhapadhi सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मी वडा कार्यालयमा बस्ने गरेकाले घोराही ३ नं. वडा कार्यालय र वडा नं. ४ मा रहेको स्वास्थ्यचौकी पनि बन्द गरिएको छ। त्यहाँ कार्यरत दुई स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए।

कोरोना संक्रमित भेटिएपछि घोराहीका वडा र स्वास्थ्य कार्यालय बन्द
दाङ। घोराही उपमहानगरपालिकाका विभिन्न वडामा स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि कार्यालय बन्द गरिएको छ।

स्वास्थ्यचौकी र उनीहरू आवतजावत गर्ने वडा कार्यालयसमेत बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ।

सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मी वडा कार्यालयमा बस्ने गरेकाले घोराही ३ नं. वडा कार्यालय बन्द गरिएको नगर प्रमुख नरुलाल चौधरीले बताए।

त्यस्तै वडा नं. ४ मा रहेको स्वास्थ्यचौकी पनि बन्द गरिएको छ। त्यहाँ कार्यरत दुई स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए।

त्यसैगरी, वडा नं २ को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यालय पनि बन्द गरिएको छ।

भोलिरदेखि सङ्क्रमित स्वास्थ्यकर्मी तथा वडा नम्बर १७ र १८ का सङ्क्रमितका परिवारको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन शुरू गरिने उपमहानगरपालिकाका प्रमुख चौधरीले बताए।

घोराही–१७ का १७ र घोराही– १८ का दुई जनाको रिपोर्ट नआउँदै घर गएकाले कन्ट्याक्ट ट्रेसिङ गर्नुपरेको जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्