कैलाली। कोभिड-१९ नियन्त्रणका लागि सरकारले प्रभावकारी ढंगबाट काम गर्न नसकेको भन्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिमका मुख्यमन्त्री चिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन्।
कांग्रेसले देशभरिबाटै ज्ञापनपत्र बुझाउने क्रममा आज प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले ज्ञापनपत्र बुझाएकाे हो।
कोरोना नियन्त्रण र रोकथाममा सरकार असफल भएको निष्कर्ष निकाल्दै कांग्रेसले सडकबाटै सरकारलाई खबरदारी गर्न लागेको हो।
सरकारको गैरजिम्मेवारीपन, अकर्मण्यता, असक्षमताले देशभरि संक्रमण फैलिएको निष्कर्ष निकाल्दै कांग्रेसले पार्टीका सबै तह र निकायबाट विशेष ज्ञापनपत्र बझाएको सुदूरपश्चिम प्रदेशको नेपाली का‌ग्रेस संसदीय दलका नेता डा‍. रणबहादुर रावलले बताए।
मुलुक रोग र भोकबाट फसिरहेका बेला पनि स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको ठहर कांग्रेसले गरेको छ।
कांग्रेसले मुख्यमन्त्रीमार्फत् रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बझाएको नेता रावलले बताए।
ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश कोभिड-१९ को जोखिम भएकाले सरकार तदारुकताका साथ अगाडि बढिरहेको बताए।
पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको बताउँदै उनले क्वारेन्टाइनलाई व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
" /> कैलाली। कोभिड-१९ नियन्त्रणका लागि सरकारले प्रभावकारी ढंगबाट काम गर्न नसकेको भन्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिमका मुख्यमन्त्री चिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन्।
कांग्रेसले देशभरिबाटै ज्ञापनपत्र बुझाउने क्रममा आज प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले ज्ञापनपत्र बुझाएकाे हो।
कोरोना नियन्त्रण र रोकथाममा सरकार असफल भएको निष्कर्ष निकाल्दै कांग्रेसले सडकबाटै सरकारलाई खबरदारी गर्न लागेको हो।
सरकारको गैरजिम्मेवारीपन, अकर्मण्यता, असक्षमताले देशभरि संक्रमण फैलिएको निष्कर्ष निकाल्दै कांग्रेसले पार्टीका सबै तह र निकायबाट विशेष ज्ञापनपत्र बझाएको सुदूरपश्चिम प्रदेशको नेपाली का‌ग्रेस संसदीय दलका नेता डा‍. रणबहादुर रावलले बताए।
मुलुक रोग र भोकबाट फसिरहेका बेला पनि स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको ठहर कांग्रेसले गरेको छ।
कांग्रेसले मुख्यमन्त्रीमार्फत् रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बझाएको नेता रावलले बताए।
ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश कोभिड-१९ को जोखिम भएकाले सरकार तदारुकताका साथ अगाडि बढिरहेको बताए।
पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको बताउँदै उनले क्वारेन्टाइनलाई व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
"> नेपाली कांग्रेसले बुझायाे सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापनपत्र: Dekhapadhi
नेपाली कांग्रेसले बुझायाे सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापनपत्र
कैलाली। कोभिड-१९ नियन्त्रणका लागि सरकारले प्रभावकारी ढंगबाट काम गर्न नसकेको भन्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिमका मुख्यमन्त्री चिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन्।
कांग्रेसले देशभरिबाटै ज्ञापनपत्र बुझाउने क्रममा आज प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले ज्ञापनपत्र बुझाएकाे हो।
कोरोना नियन्त्रण र रोकथाममा सरकार असफल भएको निष्कर्ष निकाल्दै कांग्रेसले सडकबाटै सरकारलाई खबरदारी गर्न लागेको हो।
मुलुक रोग र भोकबाट फसिरहेका बेला पनि स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको ठहर कांग्रेसले गरेको छ।
कांग्रेसले मुख्यमन्त्रीमार्फत् रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बझाएको नेता रावलले बताए।
ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश कोभिड-१९ को जोखिम भएकाले सरकार तदारुकताका साथ अगाडि बढिरहेको बताए।
पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको बताउँदै उनले क्वारेन्टाइनलाई व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
प्रतिक्रिया दिनुहोस्