सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले धनगढी प्रयोगशालामा दैनिक दुईदेखि तीन सयको नमूना मात्रै परीक्षण भइरहेको बताए । संकलन गरेको स्वाब थन्किएपछि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले जानकारी दिए ।
अहिलेसम्म सुदूरपश्चिम प्रदेशका नौ हजार ७४ जनाको कोरोना परीक्षण भएको छ। धनगढी प्रयोगशालामार्फत ६ हजार सात सय ६ र काठमाडौं प्रयोगशालामा दुई हजार तीन सय १६ जनाको परीक्षण भएको छ। स्वाब संकलन गरिएका दुई हजार दुई सय १६ जनाको परीक्षण बाँकी छ।

सुदूरपश्चिमबाट २ हजार थ्रोट स्वाब काठमाडौं पठाइयो: Dekhapadhi
सुदूरपश्चिमबाट २ हजार थ्रोट स्वाब काठमाडौं पठाइयो

कैलाली । सुदूरपश्‍चिममा चाप बढी भएपछि दुई हजारभन्दा बढी थ्रोट स्वाबका नमूना परीक्षणका लागि काठमाडौं पठाइएको छ।

प्रदेशमा एउटा मात्रै कोरोना परीक्षण प्रयोगशाला सञ्‍चालनमा छ । शंकास्पद व्यक्ति बढ्दै गएपछि दुई हजार ६६ जनाको नमूना परीक्षणका लागि काठमाडौं पठाइएको हो।

सिफारिस

गण्डकी प्रदेशमा थपिए १८ संक्रमित

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले धनगढी प्रयोगशालामा दैनिक दुईदेखि तीन सयको नमूना मात्रै परीक्षण भइरहेको बताए । संकलन गरेको स्वाब थन्किएपछि परीक्षणका लागि राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले जानकारी दिए ।

अहिलेसम्म सुदूरपश्‍चिम प्रदेशका नौ हजार ७४ जनाको कोरोना परीक्षण भएको छ। धनगढी प्रयोगशालामार्फत ६ हजार सात सय ६ र काठमाडौं प्रयोगशालामा दुई हजार तीन सय १६ जनाको परीक्षण भएको छ। स्वाब संकलन गरिएका दुई हजार दुई सय १६ जनाको परीक्षण बाँकी छ।