महानगरी प्रहरी परिसर भक्तपुरमा तारादेवी थापा, जिल्ला प्रहरी कार्यालय नवलपरासीमा नवराज अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङमा सन्तोष खड्का, जिल्ला प्रहरी कार्यालय गोरखामा सुरेन्द्रबहादुर गुरुङ, जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय उदयपुरमा भीमबहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय इलाममा नवीनराज राई, जिल्ला प्रहरी कार्यालय पाल्पामा दीपकराज खरेल, जिल्ला प्रहरी कार्यालय पूर्व नवलपरासीमा दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय महोत्तरीमा टीकाबहादुर केसी, जिल्ला प्रहरी कार्यालय डोटीमा जनकराज पाण्डेय, जिल्ला प्रहरी कार्यालय धनकुटामा गोविन्द अधिकारी, जिल्ला प्रहरी कार्यालय सिरहामा उमाशंकर पञ्जियार र जिल्ला प्रहरी कार्यालय तनहुँमा अरुण पौडललाई नेतृत्व दिइएको छ।

३६ प्रहरी उपरीक्षकहरूको सरुवा

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक(एसपी)हरूको सरुवा गरेको छ।

प्रहरी महानिरीक्षकको हिजोको निर्णयअनुसार ३६ एसपीहरूको सरुवा भएको हो। तीमध्ये १६ जना एसपीले जिल्लाको नेतृत्व पाएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेको नेतृत्व ओमबहादुर रानालाई दिइएको छ। त्यस्तै जीवनकुमार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मेवारी दिइएको छ।

सिफारिस

बेइजिङमा फेरि कडा लकडाउन

सिंगापुरमा लकडाउन खुकुलो बनाइँदै

महानगरी प्रहरी परिसर भक्तपुरमा तारादेवी थापा, जिल्ला प्रहरी कार्यालय नवलपरासीमा नवराज अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङमा सन्तोष खड्का, जिल्ला प्रहरी कार्यालय गोरखामा सुरेन्द्रबहादुर गुरुङ, जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय उदयपुरमा भीमबहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय इलाममा नवीनराज राई, जिल्ला प्रहरी कार्यालय पाल्पामा दीपकराज खरेल, जिल्ला प्रहरी कार्यालय पूर्व नवलपरासीमा दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय महोत्तरीमा टीकाबहादुर केसी, जिल्ला प्रहरी कार्यालय डोटीमा जनकराज पाण्डेय, जिल्ला प्रहरी कार्यालय धनकुटामा गोविन्द अधिकारी, जिल्ला प्रहरी कार्यालय सिरहामा उमाशंकर पञ्‍जियार र जिल्ला प्रहरी कार्यालय तनहुँमा अरुण पौडललाई नेतृत्व दिइएको छ।