काठमाडौं। देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म संक्रमितको संख्या ६ हजार २११ पुगेको छ। संक्रमितमध्ये १९ जनाको निधन भइसकेको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै प्रदेश २ मा १७१ र कर्णाली प्रदेशमा ११० जना संक्रमण पुष्टि भएको छ।

दृश्यको अर्को पाटो पनि छ, संक्रमितको संख्या मात्र होइन संक्रमणमुक्त हुनेको संख्या पनि बढिरहेको छ। आजसम्म एक हजार ४१ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १६८, प्रदेश २ मा ४५१, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा १४ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन्।

यस्तै, प्रदेश ५ मा ३०६, कर्णाली प्रदेश २५ र सुदूरपश्चिम प्रदेशमा २७ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टा कहाँ–कहाँ थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य कार्यालय विराटनगरमा गरिएको नमूना परीक्षणमा मोरङका एकजना महिला, नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा पर्साका एक महिला र ९ जना पुरुष र रौतहटको एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य कार्यालय पोखरामा तनहुँका पाँचजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सेती अस्पताल प्रयोगशाला धनगढीमा अछामका तीन पुरुष, कैलालीका एक महिला र एक पुरुष, डोटीका एक र तीन पुरुषमा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल प्रयोगशालामा बाँकेका पाँच पुरुष, बर्दियाका दुई महिला र १४ पुरुष, प्युठानका दुई महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दैलेखका एक महिला र चार पुरुषमा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका २० पुरुष र धनुषाका चार पुरुषमा संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल प्रयोगशालामा नुवाकोटका दुई महिला, एक पुरुष, अर्घाखाँचीका तीन पुरुष र चितवनकी एक महिलामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गुल्मीका दुई पुरुष र रूपन्देहीका पाँच पुरुषमा संक्रमण पुष्टि भएको छ।

कोशी अस्पताल प्रयोगशाला विराटनगरमा सुनसरीका एक महिला, दुई पुरुष, मोरङका दुई महिला,  १९ पुरुष, झापाका एक पुरुषमा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक अस्पताल सुर्खेत प्रयोगशालामा दैलेखका तीन महिला, ८५ पुरुष, सुर्खेतका एक महिला, १८ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

धुलिखेल अस्पताल प्रयोगशालामा रोल्पाका चार पुरुष, काठमाडौंका एक पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङकै सात महिला, ३६ पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा कैलालीका एक पुरुष, किटजन्य प्रयोगशाला हेटौँडामा रौतहटका दुई महिला र २३ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा धादिङका ९ पुरुष, काठमाडौंका एक पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ललितपुरका एक महिला र काठमाडौंका दुई महिला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका एक पुरुष, गुल्मीका सात पुरुष, कपिलवस्तुका एक पुरुष, महोत्तरीका १० पुरुष, पाल्पाका १० पुरुष, रौतहटका दुई महिला र ७४ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, रूपन्देहीका दुई महिला र पाँच पुरुष, सर्लाहीका २३ पुरुष, सिरहाका चार पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

" /> काठमाडौं। देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको छ।

"> कोभिड-१९ अपडेट : यस्तो छ संक्रमणमुक्त हुनेहरूको विवरण: Dekhapadhi
इन्फाेग्राफिक्स : भक्त थापा मगर।
कोभिड-१९ अपडेट : यस्तो छ संक्रमणमुक्त हुनेहरूको विवरण

प्रतिक्रिया दिनुहोस्