कैलाली। क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवकबाटै महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएपछि आज पनि लम्कीमा स्थानीयले प्रदर्शन गरेका छन्।

घटनाका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन गर्दै आएका छन्।

लम्कीचुहा नगरपालिकाले बनाएको लम्कीमा रहेको सहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी एक महिलामाथि सामूहिक बलात्कार भएकाे घटना सार्वजनिक भएकाे छ।

घटनामा संलग्न रहेकाे भन्दै क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी किशोर परियार, स्वयंसेवकका रूपमा खटिएका लक्ष्मण परियार र सर्जन विकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

३१ जेठ रातकाे करीब सवा १२ बजे आफूमाथि बलात्कार भएकाे भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी छन्।

" /> कैलाली। क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवकबाटै महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएपछि आज पनि लम्कीमा स्थानीयले प्रदर्शन गरेका छन्।

घटनाका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन गर्दै आएका छन्।

लम्कीचुहा नगरपालिकाले बनाएको लम्कीमा रहेको सहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी एक महिलामाथि सामूहिक बलात्कार भएकाे घटना सार्वजनिक भएकाे छ।

घटनामा संलग्न रहेकाे भन्दै क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी किशोर परियार, स्वयंसेवकका रूपमा खटिएका लक्ष्मण परियार र सर्जन विकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

३१ जेठ रातकाे करीब सवा १२ बजे आफूमाथि बलात्कार भएकाे भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी छन्।

"> सामूहिक बलात्कार घटनाका दाेषीलाई कारबाही माग गर्दै लम्कीमा आज पनि प्रदर्शन: Dekhapadhi
सामूहिक बलात्कार घटनाका दाेषीलाई कारबाही माग गर्दै लम्कीमा आज पनि प्रदर्शन
कैलाली। क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवकबाटै महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएपछि आज पनि लम्कीमा स्थानीयले प्रदर्शन गरेका छन्।

घटनाका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन गर्दै आएका छन्।

लम्कीचुहा नगरपालिकाले बनाएको लम्कीमा रहेको सहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी एक महिलामाथि सामूहिक बलात्कार भएकाे घटना सार्वजनिक भएकाे छ।

घटनामा संलग्न रहेकाे भन्दै क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी किशोर परियार, स्वयंसेवकका रूपमा खटिएका लक्ष्मण परियार र सर्जन विकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

३१ जेठ रातकाे करीब सवा १२ बजे आफूमाथि बलात्कार भएकाे भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्