कैलाली। प्रहरीले मोटरसाइकल चोरीको आरोपमा तीनजनालाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका-१६ बस्ने वीरेन्द्र चन्दको से३प २६ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका -८ बडैपुरका २० वर्षीय निर्मल दमाई, सोही ठाउँका १८ वर्षीय हरि कँडेल र १९ वर्षीय नरेश चौधरी रहेको कैलाली प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिक विष्टले बताए।
पक्राउ परेकाहरूउपर अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए।
" /> कैलाली। प्रहरीले मोटरसाइकल चोरीको आरोपमा तीनजनालाई पक्राउ गरेको छ।धनगढी उपमहानगरपालिका-१६ बस्ने वीरेन्द्र चन्दको से३प २६ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

">