काठमाडौं। एशियन पेन्ट्स नेपालले आफ्ना साझेदारहरूलाई पर्सनल प्रोटेक्टिभ इक्वीप्मेन्ट (पीपीई) वितरण गर्ने भएको छ।

कम्पनीले आफ्ना साझेदारहरूको सुरक्षालाई ध्यानमा राख्दै पीपीई वितरण गर्न लागेको बताएको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले गरेको साने पहलले कम्पनीका व्यावसायिक साझेदारहरूलाई महामारीमा सुरक्षित रहन मद्दत पुग्नेछ।”

" /> काठमाडौं। एशियन पेन्ट्स नेपालले आफ्ना साझेदारहरूलाई पर्सनल प्रोटेक्टिभ इक्वीप्मेन्ट (पीपीई) वितरण गर्ने भएको छ।

कम्पनीले आफ्ना साझेदारहरूको सुरक्षालाई ध्यानमा राख्दै पीपीई वितरण गर्न लागेको बताएको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले गरेको साने पहलले कम्पनीका व्यावसायिक साझेदारहरूलाई महामारीमा सुरक्षित रहन मद्दत पुग्नेछ।”

"> व्यावसायिक साझेदारलाई पीपीई वितरण गर्दै एशियन पेन्ट्स: Dekhapadhi
व्यावसायिक साझेदारलाई पीपीई वितरण गर्दै एशियन पेन्ट्स <p style="text-align: justify;">काठमाडौं। एशियन पेन्ट्स नेपालले आफ्ना साझेदारहरूलाई पर्सनल प्रोटेक्टिभ इक्वीप्मेन्ट (पीपीई) वितरण गर्ने भएको छ।</p> <p style="text-align: justify;">कम्पनीले आफ्ना साझेदारहरूको सुरक्षालाई ध्यानमा राख्दै पीपीई वितरण गर्न लागेको बताएको छ।</p> <p style="text-align: justify;">कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, &ldquo;हामीले गरेको साने पहलले कम्पनीका व्यावसायिक साझेदारहरूलाई महामारीमा सुरक्षित रहन मद्दत पुग्नेछ।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्