काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य कार्यालय विराटनगरमा गरिएको नमूना परीक्षणमा मोरङका एकजना महिला, नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा पर्साका एक महिला र ९ जना पुरुष र रौतहटको एकजना पुरुषमा संक्रमण देखिएको छ।

प्रादेशिक जनस्वास्थ्य कार्यालय पोखरामा तनहुँका पाँचजना पुरुष, सेती अस्पताल प्रयोगशाला धनगढीमा अछामका ३ पुरुष, कैलालीका १ महिला र १ पुरुष, डोटीको १ महिला र ३ पुरुष, भेरी अस्पताल प्रयोगशालामा बाँकेका ५ पुरुष, बर्दियाका २ महिला र १४ पुरुष, प्युठानका २ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दैलेखका १ महिला र ४ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका २० पुरुष, धनुषाका ४ पुरुष, भरतपुर अस्पताल प्रयोगशालामा नुवाकोटका २ महिला, १ पुरुष, अर्चाखाँचीका ३ पुरुष, चितवनका १ महिलामा संक्रमण देखिएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गुल्मीका २ पुरुष, रूपन्देहीका ५ पुरुष, कोशी अस्पताल प्रयोगशाला विराटनगरमा सुनसरीका १ महिला २ पुरुष, मोरङ २ महिला,  १९ पुरुष, झापाका १ पुरुष, प्रादेशिक अस्पताल सुर्खेत प्रयोगशालामा दैलेखका ३ महिला ८५ पुरुष, सुर्खेतका १ महिला १८ पुरुषमा पनि संक्रमण देखिएको छ।

धुलिखेल अस्पताल प्रयोगशालामा रोल्पाका ४ पुरुष, काठमाडौंका १ पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङकै ७ महिला, ३६ पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा कैलालीका १ पुरुष, किटजन्य प्रयोगशाला हेटौँडामा रौतहटका २ महिला र २३ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गाैतमले बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा धादिङका ९ पुरुष, काठमाडौंका १ पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ललितपुरका १ महिला र काठमाडौंका २ महिला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १ पुरुष, गुल्मीका ७ पुरुष, कपिलवस्तुका १ पुरुष, महोत्तरीका १० पुरुष, पाल्पाका १० पुरुष, रौतहटका २ महिला र ७४ पुरुषमा संक्रमण देखिएको छ।

यस्तै, रूपन्देहीका २ महिला र ५ पुरुष, सर्लाहीका २३ पुरुष, सिरहाका ४ पुरुष रहेका छन्।

नेपालमा संक्रमितको संख्या ६ हजार २११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

"> पछिल्लो २४ घण्टा कहाँ-कहाँ थपिए कोरोना संक्रमित हेर्नुहोस विवरण: Dekhapadhi
पछिल्लो २४ घण्टा कहाँ-कहाँ थपिए कोरोना संक्रमित हेर्नुहोस विवरण

प्रतिक्रिया दिनुहोस्