कैलाली। सुदूरपश्चिम प्रदेशमा आज ६८ जनामा कोरोना पुष्टि भएको छ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो। २४ घण्टामा कोभिड-१९ देखिएको यो संख्या प्रदेशमा अहिलेसम्मकै धेरै हो।

तीन जना महिला र ६५ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले देखापढीलाई बताए।

उनका अनुसार कैलालीका १३, कंचनपुरका ११, बैतडीका २१, डोटीका २०, र अछामका ३ जनामा कोरोना संक्रमण देखिएको छ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३३२ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका ९३ जना, कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा संक्रमण पुष्टि भएको छ।

यस प्रदेशमा कोभिड-१९ पोजिटिभ देखिएका दुईजनाको मृत्यु भएको छ भने २१ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज ६८ जनामा कोरोना पुष्टि भएको छ।

"> सुदूरपश्‍चिममा ६८ जना कोरोना संक्रमित थपिए: Dekhapadhi
सुदूरपश्‍चिममा ६८ जना कोरोना संक्रमित थपिए
कैलाली। सुदूरपश्चिम प्रदेशमा आज ६८ जनामा कोरोना पुष्टि भएको छ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो। २४ घण्टामा कोभिड-१९ देखिएको यो संख्या प्रदेशमा अहिलेसम्मकै धेरै हो।

तीन जना महिला र ६५ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले देखापढीलाई बताए।

उनका अनुसार कैलालीका १३, कंचनपुरका ११, बैतडीका २१, डोटीका २०, र अछामका ३ जनामा कोरोना संक्रमण देखिएको छ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३३२ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका ९३ जना, कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा संक्रमण पुष्टि भएको छ।

यस प्रदेशमा कोभिड-१९ पोजिटिभ देखिएका दुईजनाको मृत्यु भएको छ भने २१ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्