काठमाडौं। प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रदेश नम्बर २ सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा प्रदेश भरीमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोभिड-१९ पोजिटिभ आएको हो। 

उनका अनुसार सबैभन्दा धेरै रौतहटमा ९८, महोत्तरीमा ३०, सर्लाहीमा २३, पर्सामा १०, सिराहमा ४, धनुषामा ४ र बारामा २ जनामा संक्रमण पुष्टि भएको हो।

" /> काठमाडौं। प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रदेश नम्बर २ सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा प्रदेश भरीमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोभिड-१९ पोजिटिभ आएको हो। 

उनका अनुसार सबैभन्दा धेरै रौतहटमा ९८, महोत्तरीमा ३०, सर्लाहीमा २३, पर्सामा १०, सिराहमा ४, धनुषामा ४ र बारामा २ जनामा संक्रमण पुष्टि भएको हो।

"> प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण, रौतहटमा ९८ जना थपिए: Dekhapadhi
प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण, रौतहटमा ९८ जना थपिए <p style="text-align: justify;">काठमाडौं। प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश नम्बर २ सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा प्रदेश भरीमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोभिड-१९ पोजिटिभ आएको हो।&nbsp;</p> <p style="text-align: justify;">उनका अनुसार सबैभन्दा धेरै रौतहटमा ९८, महोत्तरीमा ३०, सर्लाहीमा २३, पर्सामा १०, सिराहमा ४, धनुषामा ४ र बारामा २ जनामा संक्रमण पुष्टि भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्