काठमाडौं। कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन गरेको छ।

कोभिड-१९ मा गरिएको खर्चको पारदर्शी हुनुपर्ने, अस्पताल र क्वारेन्टाइनहरुको सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो।

स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितताको छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने मागसहित प्रदर्शन गरिएको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बताए।

नेविसंघ महामन्त्री मनोज बैद्यले जनताको मत लिएर बनेको सरकारले जनता अफ्ठ्यारोमा परेका बेला सहयोग गर्न नसकेको टिप्पणी गरे।

विजुली बजारबाट नाराबाजी गर्दै विद्यार्थीहरू बानेश्वर पुगेका थिए। प्रदर्शनकारीले ‘हेलो प्रधानमन्त्री ज्यू अब त उठ्नुस, भाषण होइन रासन दिनुस, सरकार १० अर्बको हिसाब खोइ ?, लाठी खान तयार छौँ साथी, हामी बुझ्छौँ तिमीलाई जवाफ दिनुपर्छ माथि' जस्ता प्लेकार्डहरू बोकेका थिए।

" /> काठमाडौं। कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन गरेको छ।

कोभिड-१९ मा गरिएको खर्चको पारदर्शी हुनुपर्ने, अस्पताल र क्वारेन्टाइनहरुको सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो।

स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितताको छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने मागसहित प्रदर्शन गरिएको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बताए।

नेविसंघ महामन्त्री मनोज बैद्यले जनताको मत लिएर बनेको सरकारले जनता अफ्ठ्यारोमा परेका बेला सहयोग गर्न नसकेको टिप्पणी गरे।

विजुली बजारबाट नाराबाजी गर्दै विद्यार्थीहरू बानेश्वर पुगेका थिए। प्रदर्शनकारीले ‘हेलो प्रधानमन्त्री ज्यू अब त उठ्नुस, भाषण होइन रासन दिनुस, सरकार १० अर्बको हिसाब खोइ ?, लाठी खान तयार छौँ साथी, हामी बुझ्छौँ तिमीलाई जवाफ दिनुपर्छ माथि' जस्ता प्लेकार्डहरू बोकेका थिए।

"> सरकारविरुद्ध काठमाडौंमा नेविसंघको प्रदर्शन: Dekhapadhi
सरकारविरुद्ध काठमाडौंमा नेविसंघको प्रदर्शन
काठमाडौं। कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन गरेको छ।

कोभिड-१९ मा गरिएको खर्चको पारदर्शी हुनुपर्ने, अस्पताल र क्वारेन्टाइनहरुको सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो।

स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितताको छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने मागसहित प्रदर्शन गरिएको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बताए।

नेविसंघ महामन्त्री मनोज बैद्यले जनताको मत लिएर बनेको सरकारले जनता अफ्ठ्यारोमा परेका बेला सहयोग गर्न नसकेको टिप्पणी गरे।

विजुली बजारबाट नाराबाजी गर्दै विद्यार्थीहरू बानेश्वर पुगेका थिए। प्रदर्शनकारीले ‘हेलो प्रधानमन्त्री ज्यू अब त उठ्नुस, भाषण होइन रासन दिनुस, सरकार १० अर्बको हिसाब खोइ ?, लाठी खान तयार छौँ साथी, हामी बुझ्छौँ तिमीलाई जवाफ दिनुपर्छ माथि' जस्ता प्लेकार्डहरू बोकेका थिए।

प्रतिक्रिया दिनुहोस्