मेलम्ची। मेलम्ची खानेपानी आयोजनाविरुद्ध आन्दोलन गर्ने पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारले आयोजनाविरुद्ध आज आन्दोलन गरेका हुन्। उनीहरूले आजबाट आन्दोलन शुरू गरेका हुन्।

मेलम्ची खानेपानी आयोजनाको यसअघिको इटालियन ठेकेदार कम्पनी (सीएससी) ले बीचमा नै आयोजनाको काम छाडेर भागेपछि सीएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदुर र स्थानीय ठेकेदार लामो समयदेखि आन्दोलनमा छन्।

कोभिड-१९ को महामारीको बेला २५ जना भन्दा बढी भीड गरी लकडाउनको उल्लंघन गरेको भन्दै प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले आयोजनापीडित उत्तरकुमार श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ, बुद्धिकृष्ण लामिछाने, बलराम लामिछाने, राजनलाल श्रेष्ठ  गरी तीनजना सप्लायर्स र दुईजना मजदुर गरी पाँचजनालाई नियन्त्रणमा लिएको हो।

स्थानीय भेन्डर तथा सप्लायर्सको इटालिएन ठेकेदार कम्पनी सीएमसीसँग मजदुर र स्थानीय आपूर्तिकर्ताले एक अर्ब ६७ करोड रूपैयाँ लिन बाँकी रहेको दाबी गर्दै आएका छन्। रासस

" /> मेलम्ची। मेलम्ची खानेपानी आयोजनाविरुद्ध आन्दोलन गर्ने पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारले आयोजनाविरुद्ध आज आन्दोलन गरेका हुन्। उनीहरूले आजबाट आन्दोलन शुरू गरेका हुन्।

मेलम्ची खानेपानी आयोजनाको यसअघिको इटालियन ठेकेदार कम्पनी (सीएससी) ले बीचमा नै आयोजनाको काम छाडेर भागेपछि सीएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदुर र स्थानीय ठेकेदार लामो समयदेखि आन्दोलनमा छन्।

कोभिड-१९ को महामारीको बेला २५ जना भन्दा बढी भीड गरी लकडाउनको उल्लंघन गरेको भन्दै प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले आयोजनापीडित उत्तरकुमार श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ, बुद्धिकृष्ण लामिछाने, बलराम लामिछाने, राजनलाल श्रेष्ठ  गरी तीनजना सप्लायर्स र दुईजना मजदुर गरी पाँचजनालाई नियन्त्रणमा लिएको हो।

स्थानीय भेन्डर तथा सप्लायर्सको इटालिएन ठेकेदार कम्पनी सीएमसीसँग मजदुर र स्थानीय आपूर्तिकर्ताले एक अर्ब ६७ करोड रूपैयाँ लिन बाँकी रहेको दाबी गर्दै आएका छन्। रासस

"> मेलम्ची आयोजनाविरुद्ध आन्दोलन गर्ने पाँचजना नियन्त्रणमा: Dekhapadhi
मेलम्ची आयोजनाविरुद्ध आन्दोलन गर्ने पाँचजना नियन्त्रणमा
मेलम्ची। मेलम्ची खानेपानी आयोजनाविरुद्ध आन्दोलन गर्ने पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारले आयोजनाविरुद्ध आज आन्दोलन गरेका हुन्। उनीहरूले आजबाट आन्दोलन शुरू गरेका हुन्।

मेलम्ची खानेपानी आयोजनाको यसअघिको इटालियन ठेकेदार कम्पनी (सीएससी) ले बीचमा नै आयोजनाको काम छाडेर भागेपछि सीएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदुर र स्थानीय ठेकेदार लामो समयदेखि आन्दोलनमा छन्।

कोभिड-१९ को महामारीको बेला २५ जना भन्दा बढी भीड गरी लकडाउनको उल्लंघन गरेको भन्दै प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले आयोजनापीडित उत्तरकुमार श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ, बुद्धिकृष्ण लामिछाने, बलराम लामिछाने, राजनलाल श्रेष्ठ  गरी तीनजना सप्लायर्स र दुईजना मजदुर गरी पाँचजनालाई नियन्त्रणमा लिएको हो।

स्थानीय भेन्डर तथा सप्लायर्सको इटालिएन ठेकेदार कम्पनी सीएमसीसँग मजदुर र स्थानीय आपूर्तिकर्ताले एक अर्ब ६७ करोड रूपैयाँ लिन बाँकी रहेको दाबी गर्दै आएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्