काठमाडौं। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा रहेको अगैया पुलबाट नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन्। 

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकृत, डीएसपी सुवास खड्काले दुईजना बेपत्ता भएको र एकजना बाँच्न सफल भएको बताए। 

ना ७ त ५१८ नम्बरको ट्याक्टर अनियन्त्रित भइ खस्दा चालकसहित २ जना वेपत्ता भएका हुन्। 

वेपत्ताहरूको खोजी भइरहेको र विस्तृत विवरण आइनसकेको डीएसपी खड्काले बताए। 

" /> काठमाडौं। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा रहेको अगैया पुलबाट नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन्। 

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकृत, डीएसपी सुवास खड्काले दुईजना बेपत्ता भएको र एकजना बाँच्न सफल भएको बताए। 

ना ७ त ५१८ नम्बरको ट्याक्टर अनियन्त्रित भइ खस्दा चालकसहित २ जना वेपत्ता भएका हुन्। 

वेपत्ताहरूको खोजी भइरहेको र विस्तृत विवरण आइनसकेको डीएसपी खड्काले बताए। 

"> राप्ती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता: Dekhapadhi जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकृत, डीएसपी सुवास खड्काले दुईजना बेपत्ता भएको र एकजना बाँच्न सफल भएको बताए। 

">
राप्ती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता <p style="text-align: justify;">काठमाडौं। बाँकेको राप्ती सोनारी गाउँपालिका&ndash;२ मा रहेको अगैया पुलबाट नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकृत, डीएसपी सुवास खड्काले दुईजना बेपत्ता भएको र एकजना बाँच्न सफल भएको बताए।&nbsp;</p> <p style="text-align: justify;">ना ७ त ५१८ नम्बरको ट्याक्टर अनियन्त्रित भइ खस्दा चालकसहित २ जना वेपत्ता भएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">वेपत्ताहरूको खोजी भइरहेको र विस्तृत विवरण आइनसकेको डीएसपी खड्काले बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्