रुकुमपश्‍चिम। रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाले कोभिड-१९ परीक्षणको लागि पीसीआर मेसिन खरीद गर्ने भएको छ।
सम्भावित संक्रमितहरूको जिल्लामै परीक्षणको लागि नगरपालिकाले आरटीपीसीआर मेसिन खरीद प्रक्रिया थालेको हो।
नगरपालिकाले पीसीआर मेसिन सेटअप तथा रि-एजेन्ट खरीदसम्बन्धी सूचना प्रकाशन गरेको छ।  तीन दिनको म्याद राखेर आउने गरी प्रस्ताव आह्वान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए।
उनका अनुसार एक साताभित्र सामान खरीद गर्ने गरी समय सीमा तोक्ने तयारी भइरहेको छ।
एक करोड ३५ लाख बजेटमा सामग्री खरीद गर्ने र प्रयोगशाला स्थापना गर्ने योजना रहेको केसीले जानकारी दिए। रासस
" /> रुकुमपश्‍चिम। रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाले कोभिड-१९ परीक्षणको लागि पीसीआर मेसिन खरीद गर्ने भएको छ।
सम्भावित संक्रमितहरूको जिल्लामै परीक्षणको लागि नगरपालिकाले आरटीपीसीआर मेसिन खरीद प्रक्रिया थालेको हो।
नगरपालिकाले पीसीआर मेसिन सेटअप तथा रि-एजेन्ट खरीदसम्बन्धी सूचना प्रकाशन गरेको छ।  तीन दिनको म्याद राखेर आउने गरी प्रस्ताव आह्वान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए।
उनका अनुसार एक साताभित्र सामान खरीद गर्ने गरी समय सीमा तोक्ने तयारी भइरहेको छ।
एक करोड ३५ लाख बजेटमा सामग्री खरीद गर्ने र प्रयोगशाला स्थापना गर्ने योजना रहेको केसीले जानकारी दिए। रासस
"> कोरोना परीक्षण गर्न रुकुमपश्‍चिममा पीसीआर मेसिन खरीद गरिँदै: Dekhapadhi
कोरोना परीक्षण गर्न रुकुमपश्‍चिममा पीसीआर मेसिन खरीद गरिँदै
सम्भावित संक्रमितहरूको जिल्लामै परीक्षणको लागि नगरपालिकाले आरटीपीसीआर मेसिन खरीद प्रक्रिया थालेको हो।
नगरपालिकाले पीसीआर मेसिन सेटअप तथा रि-एजेन्ट खरीदसम्बन्धी सूचना प्रकाशन गरेको छ।  तीन दिनको म्याद राखेर आउने गरी प्रस्ताव आह्वान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए।
उनका अनुसार एक साताभित्र सामान खरीद गर्ने गरी समय सीमा तोक्ने तयारी भइरहेको छ।
एक करोड ३५ लाख बजेटमा सामग्री खरीद गर्ने र प्रयोगशाला स्थापना गर्ने योजना रहेको केसीले जानकारी दिए। रासस
प्रतिक्रिया दिनुहोस्