जुम्ला। जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा चालु आर्थिक वर्षको हालसम्म ४३ महिला हिंसाका उजुरी परेका छन्।

आव २०७४/०७५ मा ४९ उजुरी परेकामा आव २०७५/०७६ मा ८६ उजुरी प्रहरीले जनाएको छ।

पहिले प्रहरीकहाँ गएपछि मात्र हरेक घटना अदालतमा पेश हुन्थे। अहिले सीधै अदालतमा जाने भएकाले महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्तामा कमी आएको हो।

गत आर्थिक वर्षका तुलनामा चालु आवको हालसम्म झण्डै आधा कम उजुरी परेको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी जवान अमृता भण्डारीले बताइन्।

घरायसी झगडा परेर प्रहरीसम्म आइपुग्दा महिलाले सम्बन्धविच्छेद गर्न हतार गर्ने गरेको र केही समय विचार गरेर मात्रै निर्णय लिन सल्लाह दिने गरेको उनले बताइन्।

प्रहरीसम्म पर्ने उजुरीको संख्या केही कम देखिए पनि हिंसाका घटना भने बढ्दो छ।

तीन आवको तथ्यांकअनुसार प्रहरीसम्म पुगेका उजुरी अदालतसम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए। रासस

" /> जुम्ला। जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा चालु आर्थिक वर्षको हालसम्म ४३ महिला हिंसाका उजुरी परेका छन्।

आव २०७४/०७५ मा ४९ उजुरी परेकामा आव २०७५/०७६ मा ८६ उजुरी प्रहरीले जनाएको छ।

पहिले प्रहरीकहाँ गएपछि मात्र हरेक घटना अदालतमा पेश हुन्थे। अहिले सीधै अदालतमा जाने भएकाले महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्तामा कमी आएको हो।

गत आर्थिक वर्षका तुलनामा चालु आवको हालसम्म झण्डै आधा कम उजुरी परेको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी जवान अमृता भण्डारीले बताइन्।

घरायसी झगडा परेर प्रहरीसम्म आइपुग्दा महिलाले सम्बन्धविच्छेद गर्न हतार गर्ने गरेको र केही समय विचार गरेर मात्रै निर्णय लिन सल्लाह दिने गरेको उनले बताइन्।

प्रहरीसम्म पर्ने उजुरीको संख्या केही कम देखिए पनि हिंसाका घटना भने बढ्दो छ।

तीन आवको तथ्यांकअनुसार प्रहरीसम्म पुगेका उजुरी अदालतसम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए। रासस

"> जुम्लामा ११ महीनामा महिला हिंसाका ४३ उजुरी दर्ता: Dekhapadhi
जुम्लामा ११ महीनामा महिला हिंसाका ४३ उजुरी दर्ता
जुम्ला। जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा चालु आर्थिक वर्षको हालसम्म ४३ महिला हिंसाका उजुरी परेका छन्।

आव २०७४/०७५ मा ४९ उजुरी परेकामा आव २०७५/०७६ मा ८६ उजुरी प्रहरीले जनाएको छ।

पहिले प्रहरीकहाँ गएपछि मात्र हरेक घटना अदालतमा पेश हुन्थे। अहिले सीधै अदालतमा जाने भएकाले महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्तामा कमी आएको हो।

गत आर्थिक वर्षका तुलनामा चालु आवको हालसम्म झण्डै आधा कम उजुरी परेको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी जवान अमृता भण्डारीले बताइन्।

घरायसी झगडा परेर प्रहरीसम्म आइपुग्दा महिलाले सम्बन्धविच्छेद गर्न हतार गर्ने गरेको र केही समय विचार गरेर मात्रै निर्णय लिन सल्लाह दिने गरेको उनले बताइन्।

प्रहरीसम्म पर्ने उजुरीको संख्या केही कम देखिए पनि हिंसाका घटना भने बढ्दो छ।

तीन आवको तथ्यांकअनुसार प्रहरीसम्म पुगेका उजुरी अदालतसम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए। रासस

प्रतिक्रिया दिनुहोस्