काठमाडौं। कपिलवस्तुमा १२ जना कोरोना संक्रमित थपिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा गरिएको नमूना परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार वाडगंगा नगरपालिकाका-२ का वर्ष २० का १ जना पुरुष, वडा नम्बर ३ का वर्ष २२ र २४ का २ पुरुष, वडा नम्बर ४ का वर्ष ४० र ४१ का २ जना पुरुष, वडा नम्बर १० का वर्ष १९, २५ र ३५ का ३ पुरुष र वडा नम्बर ११ का वर्ष २१ का १ जना पुरुष सहित ९ जना रहेका छन्।
त्यस्तै विजयनगर गाउँपालिका वडा नम्बर १ का २१ र २९ वर्षका २ जना पुरुष र वडा नम्बर ३ का वर्ष २६ का पुरुष १ जना पुरुष गरेर ३ जना रहेका छन्।
आज थप भएका १२ संक्रमितसँगै कपिलवस्तुमा कूल संक्रमित ६४६ पुगेको छ।
" /> काठमाडौं। कपिलवस्तुमा १२ जना कोरोना संक्रमित थपिएका छन्।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा गरिएको नमूना परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको हो।

">