तनहुँ। व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयले आठजना कर्मचारीलाई बेतलबी बिदामा राखेको छ

उक्त विद्यालयमा अध्यापन गराउने पाँच निजी शिक्षक र तीन अर्धनिजी कर्मचारीलाई बेतलबी बिदामा राखिएको हो।

आयस्रोत नभएकाले विद्यालय व्यवस्थापन समितिको निर्णयले निजी तथा अर्धनिजी शिक्षक एवं कर्मचारीलाई बेतलबी बिदामा राखिएको विद्यालयले जनाएको छ।

निजी शिक्षिका मैयाँ दरैले देशमा बन्दाबन्दीका समयमा घरको खर्च बढिरहेका अवस्थामा विद्यालयको बेतलबी बिदामा राख्ने कार्यप्रति चित्त दुखेको गुनासो गरिन्।

केही वर्षअघि नगरपालिकाले विद्यालय भवन निर्माणका लागि ५५ लाख विनियोजन गरे पनि काम गर्न नसक्दा फ्रिज भई घाटा ब्यहोर्दै आउनुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद दरैले बताए।

उनका अनुसार ती आठजनालाईलाई गत चैतसम्मको तलब खुवाई सहज परिस्थिति भएपछि पुन: जागीरमा समावेश गराउने निर्णय अनुरूप हाललाई बेतलबी बिदामा राखिएको हो।

उक्त विद्यालयमा हाल करीब ४०० विद्यार्थी र ३२  शिक्षकशिक्षिका  छन्। रासस

" /> तनहुँ। व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयले आठजना कर्मचारीलाई बेतलबी बिदामा राखेको छ

उक्त विद्यालयमा अध्यापन गराउने पाँच निजी शिक्षक र तीन अर्धनिजी कर्मचारीलाई बेतलबी बिदामा राखिएको हो।

आयस्रोत नभएकाले विद्यालय व्यवस्थापन समितिको निर्णयले निजी तथा अर्धनिजी शिक्षक एवं कर्मचारीलाई बेतलबी बिदामा राखिएको विद्यालयले जनाएको छ।

निजी शिक्षिका मैयाँ दरैले देशमा बन्दाबन्दीका समयमा घरको खर्च बढिरहेका अवस्थामा विद्यालयको बेतलबी बिदामा राख्ने कार्यप्रति चित्त दुखेको गुनासो गरिन्।

केही वर्षअघि नगरपालिकाले विद्यालय भवन निर्माणका लागि ५५ लाख विनियोजन गरे पनि काम गर्न नसक्दा फ्रिज भई घाटा ब्यहोर्दै आउनुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद दरैले बताए।

उनका अनुसार ती आठजनालाईलाई गत चैतसम्मको तलब खुवाई सहज परिस्थिति भएपछि पुन: जागीरमा समावेश गराउने निर्णय अनुरूप हाललाई बेतलबी बिदामा राखिएको हो।

उक्त विद्यालयमा हाल करीब ४०० विद्यार्थी र ३२  शिक्षकशिक्षिका  छन्। रासस

"> रकम अभाव देखाउँदै विद्यालयले आठजना शिक्षक र कर्मचारीलाई दियो बेतलबी बिदा: Dekhapadhi
रकम अभाव देखाउँदै विद्यालयले आठजना शिक्षक र कर्मचारीलाई दियो बेतलबी बिदा
तनहुँ। व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयले आठजना कर्मचारीलाई बेतलबी बिदामा राखेको छ

उक्त विद्यालयमा अध्यापन गराउने पाँच निजी शिक्षक र तीन अर्धनिजी कर्मचारीलाई बेतलबी बिदामा राखिएको हो।

आयस्रोत नभएकाले विद्यालय व्यवस्थापन समितिको निर्णयले निजी तथा अर्धनिजी शिक्षक एवं कर्मचारीलाई बेतलबी बिदामा राखिएको विद्यालयले जनाएको छ।

निजी शिक्षिका मैयाँ दरैले देशमा बन्दाबन्दीका समयमा घरको खर्च बढिरहेका अवस्थामा विद्यालयको बेतलबी बिदामा राख्ने कार्यप्रति चित्त दुखेको गुनासो गरिन्।

केही वर्षअघि नगरपालिकाले विद्यालय भवन निर्माणका लागि ५५ लाख विनियोजन गरे पनि काम गर्न नसक्दा फ्रिज भई घाटा ब्यहोर्दै आउनुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद दरैले बताए।

उनका अनुसार ती आठजनालाईलाई गत चैतसम्मको तलब खुवाई सहज परिस्थिति भएपछि पुन: जागीरमा समावेश गराउने निर्णय अनुरूप हाललाई बेतलबी बिदामा राखिएको हो।

उक्त विद्यालयमा हाल करीब ४०० विद्यार्थी र ३२  शिक्षकशिक्षिका  छन्। रासस

प्रतिक्रिया दिनुहोस्