राँझा। बाँकेमा सञ्चालित विकास निर्माण आयोजनाका काम अघि बढाउन जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको सक्रियतामा बन्दाबन्दीका कारण काम रोकिएका र सुस्त गतिमा काम भइरहेका विकास आयोजनालाई तीव्रता दिन जिल्लाका सरोकारवालाबीच समन्वय गरिएको छ।

बन्दाबन्दीमा पनि विकास आयोजनाका काम प्रभावित हुन नदिन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, निर्माण व्यवसायी र स्थानीय प्रशासनबीच आवश्यक समन्वय र सहयोगको लागि पहल भएको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बताए।

दुई साताअघि प्रमुख जिल्ला अधिकारीको रूपमा बाँकेमा आउनुभएका कुरुम्बाङले जिल्लाको विभिन्न क्षेत्रको स्थलगत अनुगमनपछि सञ्चालित विभिन्न आयोजनालाई गति दिन सरोकारवालाबीच समन्वय र छलफलको शुरुआत गरिएको बताए।

यहाँ सञ्चालित राष्ट्रिय गौरवका सिक्टा सिँचाइ, हुलाकी सडक लगायतका विकास आयोजनाका काम बन्दाबन्दीमा प्रभावित भएका छन्।

बन्दाबन्दीमा आवश्यक सामग्री र मजदुर उपलब्ध हुन नसक्दा सिक्टा सिँचाइ आयोजनाको काम लक्ष्यको ५० प्रतिशत मात्र हुन सकेको आयोजनाका प्रमुख  लोकबहादुर थापाले बताए। रासस

" /> राँझा। बाँकेमा सञ्चालित विकास निर्माण आयोजनाका काम अघि बढाउन जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको सक्रियतामा बन्दाबन्दीका कारण काम रोकिएका र सुस्त गतिमा काम भइरहेका विकास आयोजनालाई तीव्रता दिन जिल्लाका सरोकारवालाबीच समन्वय गरिएको छ।

बन्दाबन्दीमा पनि विकास आयोजनाका काम प्रभावित हुन नदिन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, निर्माण व्यवसायी र स्थानीय प्रशासनबीच आवश्यक समन्वय र सहयोगको लागि पहल भएको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बताए।

दुई साताअघि प्रमुख जिल्ला अधिकारीको रूपमा बाँकेमा आउनुभएका कुरुम्बाङले जिल्लाको विभिन्न क्षेत्रको स्थलगत अनुगमनपछि सञ्चालित विभिन्न आयोजनालाई गति दिन सरोकारवालाबीच समन्वय र छलफलको शुरुआत गरिएको बताए।

यहाँ सञ्चालित राष्ट्रिय गौरवका सिक्टा सिँचाइ, हुलाकी सडक लगायतका विकास आयोजनाका काम बन्दाबन्दीमा प्रभावित भएका छन्।

बन्दाबन्दीमा आवश्यक सामग्री र मजदुर उपलब्ध हुन नसक्दा सिक्टा सिँचाइ आयोजनाको काम लक्ष्यको ५० प्रतिशत मात्र हुन सकेको आयोजनाका प्रमुख  लोकबहादुर थापाले बताए। रासस

"> लकडाउनमा रोकिएको विकासे आयोजना अघि बढाइने: Dekhapadhi
लकडाउनमा रोकिएको विकासे आयोजना अघि बढाइने
राँझा। बाँकेमा सञ्चालित विकास निर्माण आयोजनाका काम अघि बढाउन जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको सक्रियतामा बन्दाबन्दीका कारण काम रोकिएका र सुस्त गतिमा काम भइरहेका विकास आयोजनालाई तीव्रता दिन जिल्लाका सरोकारवालाबीच समन्वय गरिएको छ।

बन्दाबन्दीमा पनि विकास आयोजनाका काम प्रभावित हुन नदिन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, निर्माण व्यवसायी र स्थानीय प्रशासनबीच आवश्यक समन्वय र सहयोगको लागि पहल भएको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बताए।

दुई साताअघि प्रमुख जिल्ला अधिकारीको रूपमा बाँकेमा आउनुभएका कुरुम्बाङले जिल्लाको विभिन्न क्षेत्रको स्थलगत अनुगमनपछि सञ्चालित विभिन्न आयोजनालाई गति दिन सरोकारवालाबीच समन्वय र छलफलको शुरुआत गरिएको बताए।

यहाँ सञ्चालित राष्ट्रिय गौरवका सिक्टा सिँचाइ, हुलाकी सडक लगायतका विकास आयोजनाका काम बन्दाबन्दीमा प्रभावित भएका छन्।

बन्दाबन्दीमा आवश्यक सामग्री र मजदुर उपलब्ध हुन नसक्दा सिक्टा सिँचाइ आयोजनाको काम लक्ष्यको ५० प्रतिशत मात्र हुन सकेको आयोजनाका प्रमुख  लोकबहादुर थापाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्