नवलपरासी (बर्दघाट -सुस्ता पश्चिम)। जिल्लाका सात वटै स्थानीय तहमा आज एक दिनका लागि सेवा बन्द गरिएको छ ।
प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधनमा शोक मनाउन एक दिनका लागि जिल्ला समन्वय समितिले जिल्लाका सबै स्थानीय तहमा सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो।
परासीमा आयोजना गरिएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन हिजो, ३२ जेठ परासीतर्फ जाँदै गरेका अध्यक्ष शर्माको बर्दघाटमा आफैँले चलाएको लु. १ झ ३७० नं को सवारी साधन दुर्घटनामा परी निधन भएको थियो। रासस
" />

">
गाउँपालिका अध्यक्षको निधनमा सुस्तापश्चिमका सबै स्थानीय तहको सेवा बन्द: Dekhapadhi
गाउँपालिका अध्यक्षको निधनमा सुस्तापश्चिमका सबै स्थानीय तहको सेवा बन्द
<p style="text-align: justify;">नवलपरासी (बर्दघाट -सुस्ता पश्चिम)। जिल्लाका सात वटै स्थानीय तहमा आज एक दिनका लागि सेवा बन्द गरिएको छ । </p>
<p style="text-align: justify;">प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधनमा शोक मनाउन एक दिनका लागि जिल्ला समन्वय समितिले जिल्लाका सबै स्थानीय तहमा सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो।</p>
<p style="text-align: justify;">परासीमा आयोजना गरिएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन हिजो, ३२ जेठ परासीतर्फ जाँदै गरेका अध्यक्ष शर्माको बर्दघाटमा आफैँले चलाएको लु. १ झ ३७० नं को सवारी साधन दुर्घटनामा परी निधन भएको थियो। <em>रासस</em><br />
</p>