काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रगति र विकासलाई मनन नगरे परिवर्तनकर्ताहरूलाई नै अप्ठ्यारो पर्ने बताएका छन्।

आज बहिनी शोभासँग भाइटीका लगाएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

“जुनसुकै पनि परिवर्तन हुँदा दुइटा महत्वपूर्ण कुरा हुनुपर्छ। एउटा प्रगति र अर्को विकास। यी दुइटा कुरालाई मनन गरेन र बुझेन भने परिवर्तनको माने हुँदैन, परिवर्तनकर्ताहरूलाई अप्ठ्यारो पर्न सक्छ,” उनले भने।

साथै उनले लक्ष्मीपूजाका दिन आफूले ‘धन हुनेले मन पाओस् र मन हुनेले नेपालीपन पाओस्’ भनेर प्रार्थना गरेको समेत उल्लेख गरे।

पूर्वराजा शाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता स्मरण गर्दै ‘आफैंलाई मेटेर भए पनि अर्काको सुख गर्नुनै सुख’ भएको टिप्पणी पनि गरे।

साथै, उनले सबै नेपालीले यही भावनाका साथ अघि बढ्नुपर्ने बताउँदै सबैको सुख र शान्तिको कामना गरे।

पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाेभासँग लगाए भाइटीका (तस्वीरहरू)

"> पूर्वराजा ज्ञानेन्द्रकाे चेतावनीः परिवर्तनकर्तालाई अप्ठ्यारो पर्नसक्छ (भिडिओसहित): Dekhapadhi
पूर्वराजा ज्ञानेन्द्रकाे चेतावनीः परिवर्तनकर्तालाई अप्ठ्यारो पर्नसक्छ (भिडिओसहित)

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रगति र विकासलाई मनन नगरे परिवर्तनकर्ताहरूलाई नै अप्ठ्यारो पर्ने बताएका छन्।

आज बहिनी शोभासँग भाइटीका लगाएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

“जुनसुकै पनि परिवर्तन हुँदा दुइटा महत्वपूर्ण कुरा हुनुपर्छ। एउटा प्रगति र अर्को विकास। यी दुइटा कुरालाई मनन गरेन र बुझेन भने परिवर्तनको माने हुँदैन, परिवर्तनकर्ताहरूलाई अप्ठ्यारो पर्न सक्छ,” उनले भने।

साथै उनले लक्ष्मीपूजाका दिन आफूले ‘धन हुनेले मन पाओस् र मन हुनेले नेपालीपन पाओस्’ भनेर प्रार्थना गरेको समेत उल्लेख गरे।

पूर्वराजा शाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता स्मरण गर्दै ‘आफैंलाई मेटेर भए पनि अर्काको सुख गर्नुनै सुख’ भएको टिप्पणी पनि गरे।

साथै, उनले सबै नेपालीले यही भावनाका साथ अघि बढ्नुपर्ने बताउँदै सबैको सुख र शान्तिको कामना गरे।

पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाेभासँग लगाए भाइटीका (तस्वीरहरू)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्