भोजपुर। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका-३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

टेम्केमैयुङ गाँउपालिका-१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ।

मामली घर आएकी बालिकालाई हिजो, ३२ जेठ साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो।

चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताए।

बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने खतिवडाले जानकारी दिए। रासस

" /> भोजपुर। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका-३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

टेम्केमैयुङ गाँउपालिका-१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ।

मामली घर आएकी बालिकालाई हिजो, ३२ जेठ साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो।

चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताए।

बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने खतिवडाले जानकारी दिए। रासस

"> भोजपुरको दिङ्लामा चट्याङबाट बालिकाको मृत्यु: Dekhapadhi
भोजपुरको दिङ्लामा चट्याङबाट बालिकाको मृत्यु
भोजपुर। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका-३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

टेम्केमैयुङ गाँउपालिका-१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ।

मामली घर आएकी बालिकालाई हिजो, ३२ जेठ साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो।

चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताए।

बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने खतिवडाले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्