काठमाडौं। ओमानको मस्कटमा अलपत्र परेका १६६ नेपाली लिएर सलाम एअरको जहाज आज काठमाडौं आउँदैछ।
विश्वव्यापी महामारी बनेको कोभिड-१९ बाट अलपत्र परेका नेपालीहरूको उद्धार गरी सो जहाज काठमाडौं आउन लागेको हो।
उनीहरू तीन महीनादेखि अलपत्र छन्।
सलाम एअरको जहाज दिउँसो सवा १ बजे काठमाडौं आइपुग्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले देखापढीलाई बताए।
सो जहाज ओमानस्थित नेपाली दूतावासले जहाज चार्टर्ड गरेको हो।
त्यसैगरी आजै साढे १२ बजे एअर अरेवियाको कार्गो जहाज काठमाडौं आइपुग्नेछ।
युएईबाट स्वास्थ्य सामग्री लिएर जहाज काठमाडौं आउन लागेको हो।
" /> काठमाडौं। ओमानको मस्कटमा अलपत्र परेका १६६ नेपाली लिएर सलाम एअरको जहाज आज काठमाडौं आउँदैछ।विश्वव्यापी महामारी बनेको कोभिड-१९ बाट अलपत्र परेका नेपालीहरूको उद्धार गरी सो जहाज काठमाडौं आउन लागेको हो।

">