काठमाडौं। आज कर्णाली प्रदेशको रुकुम पश्चिममा पनि कोभिड-१९ का संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस ७३ जिल्लामा पुगेको छ। सबैभन्दा बढी प्रदेश २ को रौतहटमा ७९० जना संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा कम एक जना मात्र संक्रमित भएका जिल्ला ६ वटा छन्। सोलुखुम्बु, लमजुङ, मुगु, डोल्पा, हुम्ला र रुकुम पश्चिममा एक÷एक जना मात्र संक्रमित छन्।

प्रदेश २  का आठ वटै जिल्लामा संक्रमित पाइएका छन्। आठमध्ये बारा (९३) र सिराहा (७३) मा मात्र १०० जना भन्दा कम संक्रमित छन्। बाँकी ६ वटैमा १०० जना भन्दा बढी छन्। धनुषामा १८०, पर्सामा १४६, महोत्तरीमा १८०, रौतहटमा ७९०, सप्तरीमा १४९ जना र सर्लाही ४९५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१४ जिल्ला भएको प्रदेश १ मा १३ जिल्लामा संक्रमित पाइएका छन् र तीमध्ये झापामा मात्रै १०० जना भन्दा बढी संक्रमित छन्। झापामा संक्रमितको संख्या १७१ पुगेको छ। १३ जिल्ला भएको बागमती प्रदेशमा १२ जिल्लामा कोरोना भाइरस पुगिसकेको छ। तर, संक्रमितको संख्या कुनै जिल्लामा पनि १०० भन्दा बढी छैन।

त्यस्तै ११ जिल्ला भएको गण्डकी प्रदेशका ९ जिल्लामा कोरोना संक्रमित पाइए पनि कुनैमा पनि १०० भन्दा बढी संक्रमित छैनन्।

प्रदेश ५ का सबै १२ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्। तीमध्ये चार वटामा संक्रमितको संख्या १०० भन्दा बढी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा २१८, कपिलवस्तुमा ६८४, दाङमा १५८ जना र बाँकेमा ३१९ जना संक्रमित भेटिएका छन्।

कर्णालीका सबै १० जिल्लामा कोरोना संक्रमित छन्। तीमध्ये तीन जिल्ला, क्रमशः दैलेख (५३८), सल्यान (१३९) र सुर्खेतमा (२३९) १०० जना भन्दा बढी संक्रमित छन्।

सुदूरपश्चिमका ९ वटै जिल्लामा संक्रमित भेटिए पनि कुनैमा पनि १०० जना भन्दा बढी पुगेका छैनन्।

प्रदेश १ को ओखलढुंगा, बागमती प्रदेशको रसुवा र गण्डकी प्रदेशको मनाङ र मुस्ताङ जिल्लामा अहिलेसम्म कोरोना भाइरसका संक्रमित भेटिएका छैनन्।

प्रदेश २, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा संक्रमण पुगेको छ।

इन्फाेग्राफिक्स : भक्त थापा मगर।

" /> काठमाडौं। आज कर्णाली प्रदेशको रुकुम पश्चिममा पनि कोभिड-१९ का संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस ७३ जिल्लामा पुगेको छ। सबैभन्दा बढी प्रदेश २ को रौतहटमा ७९० जना संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा कम एक जना मात्र संक्रमित भएका जिल्ला ६ वटा छन्। सोलुखुम्बु, लमजुङ, मुगु, डोल्पा, हुम्ला र रुकुम पश्चिममा एक÷एक जना मात्र संक्रमित छन्।

प्रदेश २  का आठ वटै जिल्लामा संक्रमित पाइएका छन्। आठमध्ये बारा (९३) र सिराहा (७३) मा मात्र १०० जना भन्दा कम संक्रमित छन्। बाँकी ६ वटैमा १०० जना भन्दा बढी छन्। धनुषामा १८०, पर्सामा १४६, महोत्तरीमा १८०, रौतहटमा ७९०, सप्तरीमा १४९ जना र सर्लाही ४९५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१४ जिल्ला भएको प्रदेश १ मा १३ जिल्लामा संक्रमित पाइएका छन् र तीमध्ये झापामा मात्रै १०० जना भन्दा बढी संक्रमित छन्। झापामा संक्रमितको संख्या १७१ पुगेको छ। १३ जिल्ला भएको बागमती प्रदेशमा १२ जिल्लामा कोरोना भाइरस पुगिसकेको छ। तर, संक्रमितको संख्या कुनै जिल्लामा पनि १०० भन्दा बढी छैन।

त्यस्तै ११ जिल्ला भएको गण्डकी प्रदेशका ९ जिल्लामा कोरोना संक्रमित पाइए पनि कुनैमा पनि १०० भन्दा बढी संक्रमित छैनन्।

प्रदेश ५ का सबै १२ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्। तीमध्ये चार वटामा संक्रमितको संख्या १०० भन्दा बढी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा २१८, कपिलवस्तुमा ६८४, दाङमा १५८ जना र बाँकेमा ३१९ जना संक्रमित भेटिएका छन्।

कर्णालीका सबै १० जिल्लामा कोरोना संक्रमित छन्। तीमध्ये तीन जिल्ला, क्रमशः दैलेख (५३८), सल्यान (१३९) र सुर्खेतमा (२३९) १०० जना भन्दा बढी संक्रमित छन्।

सुदूरपश्चिमका ९ वटै जिल्लामा संक्रमित भेटिए पनि कुनैमा पनि १०० जना भन्दा बढी पुगेका छैनन्।

प्रदेश १ को ओखलढुंगा, बागमती प्रदेशको रसुवा र गण्डकी प्रदेशको मनाङ र मुस्ताङ जिल्लामा अहिलेसम्म कोरोना भाइरसका संक्रमित भेटिएका छैनन्।

प्रदेश २, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा संक्रमण पुगेको छ।

इन्फाेग्राफिक्स : भक्त थापा मगर।

"> कोभिड- १९ अपडेट : यी १४ जिल्लामा छन् १०० भन्दा बढी संक्रमित: Dekhapadhi
कोभिड- १९ अपडेट : यी १४ जिल्लामा छन् १०० भन्दा बढी संक्रमित

प्रतिक्रिया दिनुहोस्