काठमाडाैं। वातावरण संरक्षण गर्न मानिस आफैं जागरुक हुनुपर्ने सहभागीले बताएका छन्।

तराई विकास तथा सञ्चार केन्द्र, नेपालले आज यहाँ आयोजना तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा भएको ‘माननीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा वातावरण संरक्षण गर्न सके मात्र मानिसले स्वच्छसँग बाँच्न पाउने सहभागीले बताएका हुन्।

काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले अहिले कोभिड-१९ को महामारीले वातावरण संरक्षण गर्न सिकाएको बताए। उनले अहिले बन्दाबन्दी (लकडाउन) ले गर्दा देशभरिको नै वातावरण स्वच्छ रहेकाले अहिलेकै जस्तै वातावरण बनाउन सके मानिसमा कुनै पनि किसिमको रोग नलाग्ने बताए।

कार्यक्रममा काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भोलिदेखि जनजीवनलाई सहज बनाउन लकडाउनको स्वरुप परिवर्तन गरिन थालिएको बताए। उनले सरसफाइ राख्न सकेमात्र कोरोना भाइरसबाट बच्न सकिने भन्दै कुहिने र नकुहिने फोहरलाई अलगअलग व्यवस्थापन गर्न सकिने बताए।

कार्यक्रममा महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडाैं उपत्यकामा दैनिक एक हजार १४३ मेट्रिकटन फोहर उत्सर्जन हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न स्थानीयवासीको अग्रसरता हुनुपर्ने बताए।

उनले काठमाडाैंमा मात्र दैनिक एक हजार राँगाको बध गर्ने भएकाले त्यस्तो बधको अन्त्य गर्न महानगर लागिरहेको जानकारी दिए।

कार्यक्रममा ओम समाज डेन्टल अस्पतालका प्रमुख डा. सुवास घिमिरेले दाँत र मुख सफा भए ९० प्रतिशत रोग नलाग्ने बताए।

वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष तीर्थ कोइरालाले पत्रकारले नेताका भाषणमात्र नलेखेर वातावरणले पार्ने प्रभावबारे लेख्नुपर्ने बताए। रासस

" /> काठमाडाैं। वातावरण संरक्षण गर्न मानिस आफैं जागरुक हुनुपर्ने सहभागीले बताएका छन्।

"> वातावरण संरक्षण गर्न आफैं जागरुक हुनुपर्नेमा जाेड: Dekhapadhi
वातावरण संरक्षण गर्न आफैं जागरुक हुनुपर्नेमा जाेड

प्रतिक्रिया दिनुहोस्