बुटवल। देशभर हत्या हिंसाका घटना बढिरहेका बेला बुटवल उपमहानगरपालिकाले हिंसा, विभेद् र ज्यादतीविरुद्ध सबै एक हुन आग्रह गरेको छ।

हिंसा र विभेदलाई सभ्य समाजका अवरोधका रूपमा लिँदै उपमहानगरपालिकाले सबैको साझा पहलबाटै त्यस्ता अवरोधहरू हटाउन सकिने भएकाले यसमा सबै एकजुट हुन आह्वान गरेको छ।

लैंगिक हिंसामुक्त बुटवल नगर समन्वय समितिका संयोजकसमेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले कुनै पनि बहानामा कुनै पनि प्रकारका हिंसा स्वीकार्य नहुने बताउँदै हिंसाविरुद्ध गरिएका साझा संकल्पलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए।

देशका विभिन्न ठाउँमा भएका जघन्य प्रकारका यौनजन्य हिंसाका घटनाहरू हेर्दा र सुन्दा समाजमा अझै पनि क्रूर, अमानवीय, दानवी प्रवृत्ति सोचको अन्त्य हुन नसकेको उनले भनाइ छ।

लैंगिक हिंसामुक्त बुटवल नगर समन्वय समितिले हिंसाविरुद्धको रणनीतिक कार्ययोजना सार्वजनिक गरिसकेको छ भने अहिले त्यसैलाई व्यावहारिक बनाउने काममा बुटवल जुटेको छ। रासस

" /> बुटवल। देशभर हत्या हिंसाका घटना बढिरहेका बेला बुटवल उपमहानगरपालिकाले हिंसा, विभेद् र ज्यादतीविरुद्ध सबै एक हुन आग्रह गरेको छ।

हिंसा र विभेदलाई सभ्य समाजका अवरोधका रूपमा लिँदै उपमहानगरपालिकाले सबैको साझा पहलबाटै त्यस्ता अवरोधहरू हटाउन सकिने भएकाले यसमा सबै एकजुट हुन आह्वान गरेको छ।

लैंगिक हिंसामुक्त बुटवल नगर समन्वय समितिका संयोजकसमेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले कुनै पनि बहानामा कुनै पनि प्रकारका हिंसा स्वीकार्य नहुने बताउँदै हिंसाविरुद्ध गरिएका साझा संकल्पलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए।

देशका विभिन्न ठाउँमा भएका जघन्य प्रकारका यौनजन्य हिंसाका घटनाहरू हेर्दा र सुन्दा समाजमा अझै पनि क्रूर, अमानवीय, दानवी प्रवृत्ति सोचको अन्त्य हुन नसकेको उनले भनाइ छ।

लैंगिक हिंसामुक्त बुटवल नगर समन्वय समितिले हिंसाविरुद्धको रणनीतिक कार्ययोजना सार्वजनिक गरिसकेको छ भने अहिले त्यसैलाई व्यावहारिक बनाउने काममा बुटवल जुटेको छ। रासस

"> हिंसा, विभेद् र ज्यादतीविरुद्ध एकजुट हुन बुटवल उपमहानगरपालिकाकाे आह्वान: Dekhapadhi
हिंसा, विभेद् र ज्यादतीविरुद्ध एकजुट हुन बुटवल उपमहानगरपालिकाकाे आह्वान
बुटवल। देशभर हत्या हिंसाका घटना बढिरहेका बेला बुटवल उपमहानगरपालिकाले हिंसा, विभेद् र ज्यादतीविरुद्ध सबै एक हुन आग्रह गरेको छ।

हिंसा र विभेदलाई सभ्य समाजका अवरोधका रूपमा लिँदै उपमहानगरपालिकाले सबैको साझा पहलबाटै त्यस्ता अवरोधहरू हटाउन सकिने भएकाले यसमा सबै एकजुट हुन आह्वान गरेको छ।

लैंगिक हिंसामुक्त बुटवल नगर समन्वय समितिका संयोजकसमेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले कुनै पनि बहानामा कुनै पनि प्रकारका हिंसा स्वीकार्य नहुने बताउँदै हिंसाविरुद्ध गरिएका साझा संकल्पलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए।

देशका विभिन्न ठाउँमा भएका जघन्य प्रकारका यौनजन्य हिंसाका घटनाहरू हेर्दा र सुन्दा समाजमा अझै पनि क्रूर, अमानवीय, दानवी प्रवृत्ति सोचको अन्त्य हुन नसकेको उनले भनाइ छ।

लैंगिक हिंसामुक्त बुटवल नगर समन्वय समितिले हिंसाविरुद्धको रणनीतिक कार्ययोजना सार्वजनिक गरिसकेको छ भने अहिले त्यसैलाई व्यावहारिक बनाउने काममा बुटवल जुटेको छ। रासस

प्रतिक्रिया दिनुहोस्