काठमाडौं। कोभिड-१९ महामारीको कारण माल्दिभ्समा अलपत्र परेका नेपालीलाई काठमाडौं ल्याउनको लागि तय भएको नेपाली एअरलाइन्सको उडान अन्तिम समयमा आएर स्थगित भएको छ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाज १ असारमा माल्दिभ्स जाने उडान तय भएको थियो।

तर, माल्दिभ्सस्थित नेपाली राजदूतावासले भोलिको लागि तय भएको उडान केही समय पछि सार्न अनुरोध गरेपछि अहिलेका लागि उडान स्थगित भएको नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले देखापढीलाई बताइन्।

त्यसैगरी, १ असारमा नै नेपाल एअरलाइन्सको न्यारोबडी जहाज मलेसियाको क्वालालम्पुर जाने उडान तालिका तय गरिएको भए पनि उक्त उडान अझै निश्चित भएको छैन्।

“मलेसियाको क्वालालम्पुरको उडान तयारी गरिरहेका छौं। अहिलेसम्म मलेसियाको उडान हुन्छ भन्नेमा नै छौं”, उनले भनिन्।

तर, १ असारमा कतिबेला जहाज मलेसियातर्फ प्रस्थान गर्ने भन्ने अझै टुङ्गो लागिसकेको छैन।

विदेशमा रहेका नेपालीहरूले उद्धार उडानमार्फत स्वदेश फर्कन आरडीटी वा पीसीआर विधिबाट कोरोना परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने भएकाले पनि अहिले निर्धारण गरिएका केही उडानहरू पछि सर्ने नेपाल एअरलाइन्सका अधिकारीहरू बताउँछन्।

“नेपाल आउन लागेका यात्रुहरूलाई कोरोना परीक्षणको प्रमाणपत्र जुटाउनकै समस्या भइरहेको बुझेका छौं। विदेशमा पनि कोरोना परीक्षण गराउन सजिलो छैन्। माल्दिभ्सको उडान पनि त्यही कारण पछि सार्नु परेको हुनसक्छ। तर, उहाँहरूले हामीलाई कारण भन्नुभएको छैन्”, नेपाल एअरलाइन्सका एक अधिकारीले देखापढीसँग भने।

१ असारमै हिमालयन एअरलाइन्सको जहाज साउदी अरब गएर त्यहाँबाट नेपालीहरू लिएर आउने गरी तय गरिएको उडान अन्तिम समयमा आएर स्थगित भएको छ।

नेपाल एअरलाइन्सले भने आज बंगलादेशको ढाकाबाट २५८ जना नेपालीलाई काठमाडौं ल्याएको छ। नेपाल एअरलाइन्सको वाइडबडी जहाज नेपालीहरूलाई लिन लागि ढाका गएको थियो।

" /> काठमाडौं। कोभिड-१९ महामारीको कारण माल्दिभ्समा अलपत्र परेका नेपालीलाई काठमाडौं ल्याउनको लागि तय भएको नेपाली एअरलाइन्सको उडान अन्तिम समयमा आएर स्थगित भएको छ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाज १ असारमा माल्दिभ्स जाने उडान तय भएको थियो।

तर, माल्दिभ्सस्थित नेपाली राजदूतावासले भोलिको लागि तय भएको उडान केही समय पछि सार्न अनुरोध गरेपछि अहिलेका लागि उडान स्थगित भएको नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले देखापढीलाई बताइन्।

त्यसैगरी, १ असारमा नै नेपाल एअरलाइन्सको न्यारोबडी जहाज मलेसियाको क्वालालम्पुर जाने उडान तालिका तय गरिएको भए पनि उक्त उडान अझै निश्चित भएको छैन्।

“मलेसियाको क्वालालम्पुरको उडान तयारी गरिरहेका छौं। अहिलेसम्म मलेसियाको उडान हुन्छ भन्नेमा नै छौं”, उनले भनिन्।

तर, १ असारमा कतिबेला जहाज मलेसियातर्फ प्रस्थान गर्ने भन्ने अझै टुङ्गो लागिसकेको छैन।

विदेशमा रहेका नेपालीहरूले उद्धार उडानमार्फत स्वदेश फर्कन आरडीटी वा पीसीआर विधिबाट कोरोना परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने भएकाले पनि अहिले निर्धारण गरिएका केही उडानहरू पछि सर्ने नेपाल एअरलाइन्सका अधिकारीहरू बताउँछन्।

“नेपाल आउन लागेका यात्रुहरूलाई कोरोना परीक्षणको प्रमाणपत्र जुटाउनकै समस्या भइरहेको बुझेका छौं। विदेशमा पनि कोरोना परीक्षण गराउन सजिलो छैन्। माल्दिभ्सको उडान पनि त्यही कारण पछि सार्नु परेको हुनसक्छ। तर, उहाँहरूले हामीलाई कारण भन्नुभएको छैन्”, नेपाल एअरलाइन्सका एक अधिकारीले देखापढीसँग भने।

१ असारमै हिमालयन एअरलाइन्सको जहाज साउदी अरब गएर त्यहाँबाट नेपालीहरू लिएर आउने गरी तय गरिएको उडान अन्तिम समयमा आएर स्थगित भएको छ।

नेपाल एअरलाइन्सले भने आज बंगलादेशको ढाकाबाट २५८ जना नेपालीलाई काठमाडौं ल्याएको छ। नेपाल एअरलाइन्सको वाइडबडी जहाज नेपालीहरूलाई लिन लागि ढाका गएको थियो।

"> माल्दिभ्सबाट नेपाली ल्याउने भोलिको उडान स्थगित, मलेसियाको उडान पनि अझै टुंगो लागेन: Dekhapadhi विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउनको लागि १ असारबाट उद्धार उडान सञ्चालन गर्न लागिएको भए पनि पहिलो दिनकै उडान रद्द र अनिश्चित भएका छन्
• नेपाल एअरलाइन्सको न्यारोबडी जहाज भोलि नै मलेसियाको क्वालालम्पुर जाने उडान तालिका तय गरिएको भए पनि उक्त उडान अझै निश्चित भएको छैन्।
• हिमालयन एअरलाइन्सको जहाज साउदी अरब गएर त्यहाँबाट नेपालीहरू लिएर आउने गरी भोलिको लागि तय गरिएको उडान अन्तिम समयमा आएर स्थगित भएको छ।

माल्दिभ्सबाट नेपाली ल्याउने भोलिको उडान स्थगित, मलेसियाको उडान पनि अझै टुंगो लागेन
काठमाडौं। कोभिड-१९ महामारीको कारण माल्दिभ्समा अलपत्र परेका नेपालीलाई काठमाडौं ल्याउनको लागि तय भएको नेपाली एअरलाइन्सको उडान अन्तिम समयमा आएर स्थगित भएको छ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाज १ असारमा माल्दिभ्स जाने उडान तय भएको थियो।

तर, माल्दिभ्सस्थित नेपाली राजदूतावासले भोलिको लागि तय भएको उडान केही समय पछि सार्न अनुरोध गरेपछि अहिलेका लागि उडान स्थगित भएको नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले देखापढीलाई बताइन्।

त्यसैगरी, १ असारमा नै नेपाल एअरलाइन्सको न्यारोबडी जहाज मलेसियाको क्वालालम्पुर जाने उडान तालिका तय गरिएको भए पनि उक्त उडान अझै निश्चित भएको छैन्।

“मलेसियाको क्वालालम्पुरको उडान तयारी गरिरहेका छौं। अहिलेसम्म मलेसियाको उडान हुन्छ भन्नेमा नै छौं”, उनले भनिन्।

तर, १ असारमा कतिबेला जहाज मलेसियातर्फ प्रस्थान गर्ने भन्ने अझै टुङ्गो लागिसकेको छैन।

विदेशमा रहेका नेपालीहरूले उद्धार उडानमार्फत स्वदेश फर्कन आरडीटी वा पीसीआर विधिबाट कोरोना परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने भएकाले पनि अहिले निर्धारण गरिएका केही उडानहरू पछि सर्ने नेपाल एअरलाइन्सका अधिकारीहरू बताउँछन्।

“नेपाल आउन लागेका यात्रुहरूलाई कोरोना परीक्षणको प्रमाणपत्र जुटाउनकै समस्या भइरहेको बुझेका छौं। विदेशमा पनि कोरोना परीक्षण गराउन सजिलो छैन्। माल्दिभ्सको उडान पनि त्यही कारण पछि सार्नु परेको हुनसक्छ। तर, उहाँहरूले हामीलाई कारण भन्नुभएको छैन्”, नेपाल एअरलाइन्सका एक अधिकारीले देखापढीसँग भने।

१ असारमै हिमालयन एअरलाइन्सको जहाज साउदी अरब गएर त्यहाँबाट नेपालीहरू लिएर आउने गरी तय गरिएको उडान अन्तिम समयमा आएर स्थगित भएको छ।

नेपाल एअरलाइन्सले भने आज बंगलादेशको ढाकाबाट २५८ जना नेपालीलाई काठमाडौं ल्याएको छ। नेपाल एअरलाइन्सको वाइडबडी जहाज नेपालीहरूलाई लिन लागि ढाका गएको थियो।

प्रतिक्रिया दिनुहोस्