काठमाडौं। बंगलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश ल्याइएको छ।
नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत बंगलादेशको ढाकाबाट उनीहरूलाई काठमाडौं ल्याइएको हो।
ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो।
नेपाली बोकेर वाइड बडी जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
ढाकाबाट २५८ यात्रु लिएर निगमको जहाज फर्किएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए।
विदेशबाट उद्धार गरेर ल्याइएकालाई काठमाडौं उपत्यकाका सम्बन्धित प्रदेशअनुरुपको पूर्वव्यवस्था गरिएको होल्डिङ सेन्टरमा राखी स्वास्थ्य परीक्षण प्रक्रिया पुर्‍याएर गन्तव्यमा पठाइनेछ ।
विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल नेपाल एअरलाइन्स र निजी लगानीको हिमालय एअरलाइन्सका जहाज प्रयोग हुनेछन्।
सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करीब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महीनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एअरलाइन्सलाई २४ र हिमालय एअरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो।
त्यस्तै २४ वटासम्म विदेशी एअरलाइन्सलाई उडान अनुमति दिइएको छ। रासस
" /> काठमाडौं। बंगलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश ल्याइएको छ।
नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत बंगलादेशको ढाकाबाट उनीहरूलाई काठमाडौं ल्याइएको हो।
ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो।
नेपाली बोकेर वाइड बडी जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
ढाकाबाट २५८ यात्रु लिएर निगमको जहाज फर्किएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए।
विदेशबाट उद्धार गरेर ल्याइएकालाई काठमाडौं उपत्यकाका सम्बन्धित प्रदेशअनुरुपको पूर्वव्यवस्था गरिएको होल्डिङ सेन्टरमा राखी स्वास्थ्य परीक्षण प्रक्रिया पुर्‍याएर गन्तव्यमा पठाइनेछ ।
विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल नेपाल एअरलाइन्स र निजी लगानीको हिमालय एअरलाइन्सका जहाज प्रयोग हुनेछन्।
सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करीब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महीनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एअरलाइन्सलाई २४ र हिमालय एअरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो।
त्यस्तै २४ वटासम्म विदेशी एअरलाइन्सलाई उडान अनुमति दिइएको छ। रासस
प्रतिक्रिया दिनुहोस्