कैलाली। कैलालीकाे क्वारेन्टाइनमा बसेकी एक महिलाले आफूलाई तीनजनाले बलात्कार गरेको आरोप लगाएकी छन्।

लम्कीचुहा नगरपालिका-१ मा रहेको सहिद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलाले आफू बलात्कारमा परेकाे भन्दै प्रहरीमा जाहेरी दिएकी छन्।

पीडित महिलाले क्वारेन्टाइनकाे व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी किशोर परियार, स्वयंसेवक लक्ष्मण परियार र सर्जन विकले गएराति करीब सवा  १२ बजे बलात्कार गरेको पीडित महिलाकाे आरोप छ।

प्रहरीले तीनैजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले थप अनुसन्धान भइरहेको बताए।

घटनामा संलग्नलाई कारबाहीको माग गदै लम्कीमा राजमार्ग अवरुद्ध पारिएकाे छ।

महिला भारतबाट त्रिनगरनाका हुँदै २० जेठदेखि लम्कीचुहा नगरपालिकाले बनाएको लम्कीस्थित सहिदस्मृति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी थिइन्।

" /> कैलाली। कैलालीकाे क्वारेन्टाइनमा बसेकी एक महिलाले आफूलाई तीनजनाले बलात्कार गरेको आरोप लगाएकी छन्।

लम्कीचुहा नगरपालिका-१ मा रहेको सहिद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलाले आफू बलात्कारमा परेकाे भन्दै प्रहरीमा जाहेरी दिएकी छन्।

पीडित महिलाले क्वारेन्टाइनकाे व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी किशोर परियार, स्वयंसेवक लक्ष्मण परियार र सर्जन विकले गएराति करीब सवा  १२ बजे बलात्कार गरेको पीडित महिलाकाे आरोप छ।

प्रहरीले तीनैजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले थप अनुसन्धान भइरहेको बताए।

घटनामा संलग्नलाई कारबाहीको माग गदै लम्कीमा राजमार्ग अवरुद्ध पारिएकाे छ।

महिला भारतबाट त्रिनगरनाका हुँदै २० जेठदेखि लम्कीचुहा नगरपालिकाले बनाएको लम्कीस्थित सहिदस्मृति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी थिइन्।

"> क्वारेन्टाइनकाे व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवकमाथि बलात्कारकाे आराेप: Dekhapadhi
क्वारेन्टाइनकाे व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवकमाथि बलात्कारकाे आराेप
कैलाली। कैलालीकाे क्वारेन्टाइनमा बसेकी एक महिलाले आफूलाई तीनजनाले बलात्कार गरेको आरोप लगाएकी छन्।

लम्कीचुहा नगरपालिका-१ मा रहेको सहिद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलाले आफू बलात्कारमा परेकाे भन्दै प्रहरीमा जाहेरी दिएकी छन्।

पीडित महिलाले क्वारेन्टाइनकाे व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी किशोर परियार, स्वयंसेवक लक्ष्मण परियार र सर्जन विकले गएराति करीब सवा  १२ बजे बलात्कार गरेको पीडित महिलाकाे आरोप छ।

प्रहरीले तीनैजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले थप अनुसन्धान भइरहेको बताए।

घटनामा संलग्नलाई कारबाहीको माग गदै लम्कीमा राजमार्ग अवरुद्ध पारिएकाे छ।

महिला भारतबाट त्रिनगरनाका हुँदै २० जेठदेखि लम्कीचुहा नगरपालिकाले बनाएको लम्कीस्थित सहिदस्मृति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्