भोजपुर। यहाँबाट प्रकाशनमा रहेको खबरट्वीट डटकम र दिङ्ला खवर साप्ताहिकले षडानन्द नगरपालिकाका १४ वटै वडाका विपन्न परिवारलाई राहत वितरण गरेको छ। 

दिङ्लामा जन्मिएर अमेरिकामा रहेका नगेश भट्ट र जापानमा रहेका युगल बोगटीको आर्थिक सहयोगमा सो राहत वितरण गरिएको हो।

लकडाउनका कारण दैनिक जीवनमा समस्यामा परेका नगरपालिकाभित्रका अपांगता र गरीब गरी २८  परिवारलाई राहत वितरण गरिएको खबरट्वीट डककमका प्रकाशक तथा सम्पादक श्रीकृष्‍ण बोगटीले बताए। 

प्रति परिवार ३० केजी चामल, एक लिटर तेल र एक केजी नुनका दरले घरघरमै खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरिएको हो। 

" /> भोजपुर। यहाँबाट प्रकाशनमा रहेको खबरट्वीट डटकम र दिङ्ला खवर साप्ताहिकले षडानन्द नगरपालिकाका १४ वटै वडाका विपन्न परिवारलाई राहत वितरण गरेको छ। 

दिङ्लामा जन्मिएर अमेरिकामा रहेका नगेश भट्ट र जापानमा रहेका युगल बोगटीको आर्थिक सहयोगमा सो राहत वितरण गरिएको हो।

लकडाउनका कारण दैनिक जीवनमा समस्यामा परेका नगरपालिकाभित्रका अपांगता र गरीब गरी २८  परिवारलाई राहत वितरण गरिएको खबरट्वीट डककमका प्रकाशक तथा सम्पादक श्रीकृष्‍ण बोगटीले बताए। 

प्रति परिवार ३० केजी चामल, एक लिटर तेल र एक केजी नुनका दरले घरघरमै खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरिएको हो। 

"> भोजपुर दिङ्लाका २८ विपन्‍न परिवारलाई खाद्यान्‍न सहयोग: Dekhapadhi
भोजपुर दिङ्लाका २८ विपन्‍न परिवारलाई खाद्यान्‍न सहयोग <p style="text-align: justify;">भोजपुर। यहाँबाट&nbsp;प्रकाशनमा रहेको खबरट्वीट डटकम र दिङ्ला खवर साप्ताहिकले षडानन्द नगरपालिकाका १४ वटै वडाका विपन्न परिवारलाई राहत वितरण गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">दिङ्लामा जन्मिएर अमेरिकामा रहेका नगेश भट्ट र जापानमा रहेका युगल बोगटीको आर्थिक सहयोगमा सो राहत वितरण गरिएको हो।</p> <p style="text-align: justify;">लकडाउनका कारण दैनिक जीवनमा समस्यामा परेका नगरपालिकाभित्रका अपांगता र गरीब गरी २८ &nbsp;परिवारलाई राहत वितरण गरिएको खबरट्वीट डककमका प्रकाशक तथा सम्पादक श्रीकृष्&zwj;ण बोगटीले बताए।&nbsp;</p> <p style="text-align: justify;">प्रति परिवार ३० केजी चामल, एक लिटर तेल र एक केजी नुनका दरले घरघरमै खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरिएको हो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्