काठमाडौं। देशभरका आइसोलेसनमा चार हजार ७६७ जना कोरोना संक्रमित उपचाररत् रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएका ६१ सहित अहिलेसम्म ९७४ जना डिस्चार्ज भएर घर फर्किएका छन्।
हालसम्म देशभर पीसीआर विधिबाट एक लाख ३३ हजार ३७७ जनाको नमूना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा छ हजार ८९ जनाको परीक्षण भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा आरडीटी विधिबाट २० हजार १३९ जनाको परीक्षण गरिएको छ। आजसम्‍म आरडीटी विधिबाट दुई लाख १० हजार ७२१ जनाको नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
एक लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा छन्।
" /> काठमाडौं। देशभरका आइसोलेसनमा चार हजार ७६७ जना कोरोना संक्रमित उपचाररत् रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएका ६१ सहित अहिलेसम्म ९७४ जना डिस्चार्ज भएर घर फर्किएका छन्।
हालसम्म देशभर पीसीआर विधिबाट एक लाख ३३ हजार ३७७ जनाको नमूना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा छ हजार ८९ जनाको परीक्षण भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा आरडीटी विधिबाट २० हजार १३९ जनाको परीक्षण गरिएको छ। आजसम्‍म आरडीटी विधिबाट दुई लाख १० हजार ७२१ जनाको नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
एक लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा छन्।
"> ४ हजार ७६७ कोरोना संक्रमित देशभरका आइसोलेसनमा उपचाररत: Dekhapadhi
४ हजार ७६७ कोरोना संक्रमित देशभरका आइसोलेसनमा उपचाररत
काठमाडौं। देशभरका आइसोलेसनमा चार हजार ७६७ जना कोरोना संक्रमित उपचाररत् रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर पीसीआर विधिबाट एक लाख ३३ हजार ३७७ जनाको नमूना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा छ हजार ८९ जनाको परीक्षण भएको छ।
एक लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा छन्।
प्रतिक्रिया दिनुहोस्